मुसिकोट नगरपालिका गुल्मीले परिचर्चा कार्यक्रम आयोजना गर्ने

रामकृष्ण कंडेल,वामीटक्सार✍️

मुसिकोट नगरपालिका गुल्मीले परिचर्चा कार्यक्रम आयोजना गर्ने भएको छ।यस बर्षको संबिधान दिवशको दिन असौज ३ गते 'नेपालको संविधान कार्यान्वयनको परिप्रेक्षमा स्थानिय तह' विषयकमा परिचर्चाका साथै शुभकामना आदान-प्रदान कार्यक्रम राखिएको नगरपालिकाले जानकारी दिएको छ।वामीटक्सार स्थित रुद्रावती बहुमुखी क्याम्पसमा भोली ३ गते बिहान ८ः३० बजे कार्यक्रम शुरूहुने नगरप्रमुख जिवलाल खरेल जीवन ले जानकारी दिनुभएको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको