बिकास कार्यमा जनपरिचालन गरौं : नगरप्रमुख खरेल

रामकृष्ण कंडेल,वामीटक्सार

गुल्मीको मुसिकोट नगर प्रमुख जिवलाल खरेल जीवनले नगरपालिका भित्र गरिने बिकास निर्माण कार्यमा जनपरिचालन आवश्यक्ता रहेको बिचार ब्यक्त गर्नुभएको छ।आज वामीटक्सारमा आयोजित नेकपा एमालेको मुसिकोट नगर कमिटीको सातौं पुर्ण बैठक लाई संबोधन को क्रममा नगर प्रमुख खरेलले उक्त बिचार ब्यक्त गर्नुभएको हो।जनसहभागितामा आधारित बिकास दिगोहुने र त्यस्ता कार्यले उत्साहा ल्याऊने नगर प्रमुख खरेलले बिश्वॅास ब्यक्त गर्नुभयो।

"म धेरै वोल्न भन्दा पनि साथीले बोलेको कुरा पुरा गर्न लाग्दछु,स्वस्थ तरिकाले आलोचना गर्नुस,बैठकमा बिचार राख्ने साथीहरू लाई धन्यवाद छ’ नगर प्रमुख खरेलले भन्नुभयो।

देशैभर का स्थानिय तह हरूमा आर्थिक संकटका कारण वजेट कम आएको वताउँदै नगरप्रमुख खरेलले भन्नुभयो ‘मुसिकोट नगरपालिकाको विकास कुनै पनि हालतमा पछी पर्न दिदैनौं’प्रतिवद्धता व्य गर्नु भयो ।

नगरभित्रका वडाहरूमा संचालनमा आएका सवारी साधन हरूले सर्बसाधारण संग भाडा वढि लिने गरेको गुनासो लाई संबोधन गर्दै नगर प्रमुख खरेलले भन्नुभयोः’यो समस्याको वारेमा उपर्युक्त समाधान निकाल्छौं’

आफु धर्म संस्कृतिको विद्यार्थी भएको वताउदै मेयर खरेलले भन्नुभयो ‘सबै जाती भाषा धर्म संस्कृति,प्रती मेरो सम्मान छ’

एक फरक प्रसंगमा आफुहरूले पुर्व जनप्रतिनिधी हरूले शुरू गरेका राम्रा कामहरू लाई निरन्तरता दिदै आएको नगरप्रमुखले बताउनुभयो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको