गुल्मीको मुसिकोट नगरपालिकामा गठित जग्गा छनौट सिफारिस समितिले प्रतिबेदन बुझायो

मुसिकोट नगरपालिका भित्र कृयासिल सबै राजनीति दल ,नगरपालिकाका जनप्रतिनिधिहरु , समाजसेवीहरुको भेलाबाट मुसिकोट नगरपालिका७का वडाध्यक्ष प्रकाश काफ्लेको संयोजकत्वमा नगरपालिकामा आबश्यक विभिन्न भवन निर्माणका लागि जग्गा छनोट सिफारिस समिती बनाएको थियो।

नेकपा लाई संयुक्त सहमतिमा चलाउने मूलभूत आधार:पुर्ब सचिब भिम उपाध्याय

पुर्ब सचिब भीम उपाध्याय लेख्नुहुन्छ:’आधा समय ओलीले र आधा समय प्रचण्डले सरकार चलाउने र दल दुईजना अध्यक्ष पाईलटले नेकपा दललाई संयुक्त सहमतिमा चलाउने मूलभूत आधार थिए’पार्टी एकता पश्चात किन पटक पटक बिबाद हरू उठेका छन भन्ने बारे उपाध्यायको तर्क छ:

माफ गर्नुहोस् प्रिय टेण्डी दाइ:नाम्गेल शेर्पा

अझ उबेलाका कम्युनिष्ट पार्टीका विद्यार्थी संगठन त नेता जन्माउने कारखाना थियो । यो स्वर्णिम आन्दोलनको सबैभन्दा स्वर्णकाल थियो, शंकर पोखरेल, घनश्याम भुसाल, योगेश भट्टराई, राजेन्द्र राई, रविन्द्र अधिकारी, ठाकुर गैरे, लेखनाथ न्यौपानेहरुको नेतृत्वकाल ।

मन्त्री सुदर्शन वरालले रूपन्देहि स्थित मानवसेवा आश्रमकाे भवन निर्माण स्थलकाे अवलाेकन-युनिक खवर

मानवसेवा आश्रमकाे अबलोकनको क्रममा मन्त्री वरालले मन्त्रालयको तर्फ बाट आश्रमकाे लागि सक्दो सहयोग गर्ने प्रतिबध्दता ब्यक्त गर्नु भएको थियो।यस बर्षको बडादशैको दिन मन्त्री बरालले मानव सेवा आश्रमका अनाथहरु लाई टिका लगाएर विजयादशमी मनाउनु भएको थियो।

चर्चित पत्रकार कलश खरेल प्रेस संगठन नेपाल युरोप शाखाको सदस्यमा चयन

पोर्चुगलबाट संचालित नमूना नेपाल अनलाइन खबरका प्रधान सम्पादक एवं चर्चित पत्रकार कलश खरेल प्रेस संगठन नेपाल युरोप शाखाको सदस्यमा चयन भएका छन्।नेपालमा रहंदा विभिन्न मिडिया मार्फत कलम चलाएका खरेल हाल पोर्चुगलमा बस्दै आएका छन्।उनको सक्रियता र योगदानले सस्थालाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

खड्कभूमि कालिका मन्दिर डॉसिकोट गुल्मीको बैठक सम्पन्न

बैठकले खड्कभूमि कालिका मन्दिरको निर्माणाधीन कार्यको हाल सम्मको आयब्यय,मन्दिरको निर्माण कार्यको लागि आवश्यक सहयोग संकलन लगायतका विविध विषयमा समीक्षाका साथ निर्णयहरू गरिएको छ।

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले मानव सेवा आश्रमका अनाथहरुलाई टिका लगाएर विजयादशमी मनाउनु भएको छ।

विजयादशमी परिवार आफन्त हुनेहरुका लागि परिवारसँगै बसेर खुसीयाली मनाउने पर्व भएपनि आश्रममा भएका अनाथहरुलले आफन्तको अभावमा न्याश्रो महसुस गर्ने भएकोले त्यो अभाव हुन नदिन टिका लगाउन आश्रममा पुगेको मन्त्री बरालले बताउनु भयो ।

चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरिने

चाडपर्व नजिकिंदै गर्दा आपराधिक घटना बढ्ने भएकाले उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले चाँडै नै विशेष सुरक्षा योजना लागू गर्ने भएका हुन् ।

बडिगाड गाउँपालिकामा प्रशाशनिक भवन सिलन्यास, जनता राज्यप्रति र राज्य जनतामा जवाफदेहि

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको प्रशासनिक भवनको सिलन्यास गर्दै मन्त्रि गुरुङले सम्पन्न मुलुकमा जनताले आम्दानीको ३० देखि ७० प्रतिशत सम्म कर तिर्ने गरेको र नागरिकको सवै जिम्मा राज्यले लिने गरेको बताउनु भएको छ।