Holy Garden School मा Easy School App को ट्रेनिंग र इन्स्टलेशन कार्यक्रम

Easy Softwareले हालै, Holy Garden School मा Easy School App को ट्रेनिंग र इन्स्टलेशन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शिक्षक बर्ग , बिधार्थी र अभिभावक जनको सहभागिता रहेको थियो।

कार्यक्रममा Easy Software का प्रशिक्षकहरूले Easy School Appका विभिन्न विशेषताहरू प्रदर्शन गरेका थिए जसमा एप इन्स्टल गर्नेदेखि विद्यार्थीको प्रोफाइल हेर्ने,हाजिरी लिने, रिपोर्ट कार्ड र विद्यालयको शुल्क हेर्ने, असाइनमेन्ट व्यवस्थापन गर्नेलगायतका सबै कुराहरू समेटिएको थियो ।

समग्रमा, Holy Garden School मा Easy School App को ट्रेनिंग र इन्स्टलेशन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो, र सहभागीहरूले सफ्टवेयर धेरै उपयोगी भएको बताए ।
Easy School App Android,IOS र Web मा उपलब्ध छ ।
Easy School App, Easy software द्वारा निर्माण गरिएको हो जसले 20 वर्ष देखि सहकारी र विद्यालय क्षेत्रका लागि सफ्टवेयरहरू उपलब्ध गराउँदै आएको छ ।