बिचल्लीमा परेका बालकको घरमा बनाईदिए गाऊॅंकै ३ युवाहरूले घरको पालि

आमाबावु दुवैको मृत्युपछि अबिभावक बिहिन भएका मुसिकोट नगरपालिका वडा नं ५ धुमिका दुई बालक का घरमा गाऊॅंकै तिनजना युवा मिलेर घरको पालि बनाईदिएका छन।मुसिकोट नगरपालिका वडा नं ५ मा जन्मेर कामकाजको सिलसिलामा जापानमा कार्यरत महेन्द्र कुमार अधिकारि बाट पैतिस हजार........

इस्माको हर्पुकोटमा मेगा बैंकको शाखा रहित बैंकिङ सेवा बिस्तार

मेगा बैंक नेपाल लिमिटेडले गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच विस्तार गर्ने उदेश्यले इस्मा गाउँपालिकाको वडानम्बर–१ हर्पुकोटमा शाखा रहित सेवाको विस्तार गरिएको मेगा बैंक तम्घास शाखा प्रमुख कालिदास...........

तम्घास सिमल्टारी सडकखण्ड अन्तरगतपर्ने खोलामाहरुमा आउँदो असोज पहिलोहप्तादेखी पुलनिर्माणकार्य सुचारुहुने !

तम्घास सिमलटारी सडकमापर्ने सबै साना ठुलागरि करिब दसवटा खोलाहरुमा पक्कीपुल बन्नेछन् । जसमध्य छ वटा पुल बनिसकेको र बाकी चारवटा पुल यही असोज पहिलोसातादेखि निर्माणकार्य सुरु गरिने निर्माणको ठेक्का पाएको कम्पनीले जानकारी दिएको छ...........

पहिरो प्रभाबितहरू संग नगरप्रमुख खरेल सहितको टोलि पुग्यो घरघरमा

गुल्मी मुसिकोट १ का पहिरो प्रभाबितहरू संग आज नगरप्रमुख जीवन खरेल सहितको टोलि क्षतीको निरीक्षणका लागि घरघरमा पुगेर वामीटक्सार फर्केको समाचार प्राप्त भएकोछ। गएरातिको अविरल बर्षाले गुल्मीको मुसिकोट नगरपालिका वडानं १ मा १० घरमा सामान्य क्षति पुगेको छ............

तरकारी खेतीमा फड्को मार्दै काभ्रे बेथानचोकका गाउँले

तरकारी खेतीमा फड्को मार्दै काभ्रे बेथानचोकका गाउँले"-केही वर्षअघिसम्म गाउँमा परम्परागत कृषि उत्पादन मात्र हुथ्यो । तोरी, मकै, गहुँ, कोदोले परिवार धान्दै आएका थिए, काभ्रेको बेथानचोकका गाउँलेले । पछिल्ला वर्षहरुमा भने कृषि उत्पादनमा परिवर्तन आएको छ । किसानले तरकारी खेतीको नयाँ प्रविधि............

जय जय कोटेश्वर समुह द्वारा तिजगित प्रतियोगितामा सहभागि हुन अपिल

जयजय कोटेश्वर समुह मुसिकोट नगरपालिका ५ आपॅंचौर गुल्मी ले आयोजना गरेको अनलाईन तिज गित रेकर्ड डान्स प्रतियोगितामा अहिलेसम्म ४५ प्रतियोगि सहभागि भएका छन।हिन्दु नेपालि महिलाहरूको महान पर्व हरितालिका तिज को अबसरमा जय जय केटेश्वर समुह.........

एकतर्फी प्रेमको अन्तर्राष्ट्रिय पर्व: तीज

तीज गीत पौराणिक कथाबाट प्रेरित भएर आएको हुँदा यसको पुर्ख्यौली साइनो पुराणसँग रहेको पुष्टि हुन्छ । पुराण आफैमा विज्ञान होइन । त्यसैले विज्ञानसम्मत मार्क्सवाद र प्रगतिशीलतासँग यसको जबर्जस्ती नाता जोड्नुको कुनै तुक हुँदैन । तर पुराकथाहरूको मिथकीय अर्थको ऐनामा हेर्ने हो .........

चन्दाआतंक बन्द गर्न गुल्मी प्रहरीको एक्सन, विशेष टोली परिचालन

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मीले कोही कसैलाई चन्दा नदिन नागरिकलाई आग्रह गरेका छन्। पछिल्लो समय चन्दाआतंक बढेपछि जिल्ला प्रशासन र प्रहरी कार्यालयले संयुक्त रूपमा चन्दाआतंक रोक्न प्रयास थालेका छन्...........

बुटवल लेडि जेसिजको लैंगीक अल्पसँख्यक सँग तिज मिलन र क्यान्सर पिडीत सन्चारकर्मिलाई सहयाेग

बुटवल लेडि जेसिज दुखिको सहाराको रुपमा स्थापित भएको छ भन्दा फरक पर्दैन । हरेक तह र तप्काका अप्ठ्यारोमा परेका हरुको सहारा बन्दै शसक्तिकरणका बुलन्द आवाज सहित बुटवल लेडि जेसिजले मानवियताका अभियान हरु सन्चालन गर्दै आईरहेको छ............

आयुश्रीलाई लिटिल आइडलको उपाधी

प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजना गरेको लिटिल आइडल २०२२ को उपाधी युरो स्कुल हात्तिगौंडामा कक्षा आठमा अध्ययनरत आयुश्री घिमिरेले जितेकी छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा आयुसीले शीर्ष उपाधिसहित ३० हजार.........