एमालेका उपमहासचिब ज्ञवाली एकाबिहानै पुग्नुभयो विपद् पीडितहरूको बस्तिमा

नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिब तथा गुल्मी क्षेत्रनं १ का संघिय सभासदका उम्मेद्वार प्रदिप कुमार ज्ञवाली को बिहान देखि साझ अबेर सम्म चुनाबी कार्यक्रमको ब्यस्तता बढेको छ।यसै क्रममा आज एकाबिहानै २०७६ साउन ६ गतेको भीषण बर्खा र पहिरोबाट घरबार गुमाएका सत्यवती-३ का विपद...........

आगामी सरकार एमालेकै हुने: एमाले उम्मेद्वार डिल्लीराज भुसाल

सारा घेराबन्दीका बीच पनि स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले प्राप्त गरेको नतिजाका आधारमा आगामी सरकार एमालेकै हुने नेकपा एमाले को तर्फ देखि गुल्मी २ क का उम्मेद्वार डिल्लीराज भुसालले दाबी गर्नु भएको छ।गठबन्धन सरकारले जनता माथी कुठराघात गरेकोले जनता उनिहरू संग वाक्क दिक्क...........

पुर्बमन्त्री तथा एमाले उम्मेद्वार बिष्ट पुग्नुभयो वामीटक्सारको अस्पतालमा

पुर्बमन्त्री तथा नेकपा एमाले को तर्फ देखि गुल्मी २ का उम्मेद्वार गोकर्णराज बिष्टले गुल्मीको वामीटक्सारमा निर्माणाधिन अस्पताल भवनको निरिक्षण गर्नुभएको छ।एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा बिष्ट मन्त्री भएको बेला गरिएको निर्णय बमोजिम १५ शैयाको 'मुसिकोट आधारभूत अस्पताल'को............

१ लाख १५ हजार म्यादी प्रहरी छनोट

४० दिनको कार्यावधि तोकेर प्रहरी प्रधान कार्यालयले गत भदौ ३० गतेदेखि असोज ६ सम्म आवेदन खोलेकोमा ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट अन्तिम नतिजा प्रकाशन गरिएको हो । भर्नाका लागि २ लाख ३२ हजार ८८ जनाले दरखास्त दिएका थिए । माग भन्दा आवेदन दिनेको संख्या दोब्बर बढी भएकाले छनोटबाट १ लाख १७..............

पहिरो पिडितलाई नगदसहित लत्ताकपडा र खाद्यान्न सहयोग

गुल्मीदरवार गाउँपालिका वडा नं .७ निवासी पहिरो पिडित मान बहादुर वि.क.लाई स्थानीय समाजसेवी कर्ण बहादुर रायमाझीले आफ्ना स्वर्गीय बाबू आमाको सम्झना गर्दै राहतस्वरुप चामल ,दाल, खानेतेल ,नुन तरकारी लगायतका खाद्यान्न सामाग्री घरमै पुगेर प्रदान गर्नुभएको छ ।यस अघि बिकको परिवारलाई...........

आज गुल्मीको वामीटक्सारमा नौमती सांस्कृतिक महोत्सब शुरू हुदै

तेश्रो नौमती सांस्कृतिक महोत्सब तथा वामी मेला ०७९ आज देखि गुल्मीको वामीटक्सारमा शुरू हुदै छ।वामी विश्व सम्पर्क मन्च,नौमती सांस्कृतिक समिति द्वारा आयोजित यस कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरूको उत्कृष्ट सांगितिक प्रस्तुती तथा यस क्षेत्रमा लोपहुन लागिरहेको नौमती बाजा...........

झरि ,पहिराे छल्दै एमाले नेता प्रदिप ज्ञवाली जनता भेट्न गाउँगाउँमा

असौज महिनाकाे मध्य कटिसकेकाे छ ,तैपनि झरीले छाडेकाे छैन , फर्कि फर्कि अकाश वर्षिरहँदा वास्तवमा मौसमले साथ दिएकाे छैन । बाटाघाटा भत्केका छन ,पहिराे झरेकाे छ ।खाेला नाला बढेका छन तर पनि सँघिय र प्रदेशमा उम्मेदवार मनाेनयन भए सँगै गुल्मीमा उम्मेदवार हरुकाे चुनावी अभियान शुरु भएकाे छ..........

सडक खुलाउन शुरु गरिएको थियो,तर तत्काल सहज अबस्था रहेन - मेयर खरेल

गुल्मीको मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेल ले नगरभित्रका सडक खुलाउन शुरु गरिएको तर तत्काल खुलाऊन सहज अबस्था नरहेको बताऊनु भएको छ।सामाजिक संजाल मार्फत मेयर खरेलले ब्यक्तगर्नु भएको बिचार “निरन्तरको यो बेमौसमी झरीले झुक्याएको छ।व्यापक आवागमन हुने बेलैमा बाटाघाटा अबरुद्ध छन्.............

ड्रागन फ्रुट र सयपत्री फूल खेतिमा रमाएका सुर्खेतका घर्तीको सफलता

मेडिकल क्षेत्रमा हेल्थ असिस्टेन्ट (एचए) पढेका हिराबहादुर घर्ती मगरले झन्डै सात वर्ष काठमाडौंमा बसेर निजी क्षेत्रमा जागिर गरे।त्यसपछि उनी ब्रिटिस गोर्खा वेलफेयर ट्रस्टमा स्थायी जागिरे बने। तलब थियो मासिक ८५ हजार रूपैयाँ..........

टिकटक प्रतियोगिताको ऊपाधि भट्टराईलाई जस्ले पाए नगद १२ हजार सहित प्रमाणपत्र

गुल्मीको मुसिकोट नगरपालिका वडा नं ५ धुमि निवासी सुरज भट्टराईले “बाजे एमाले नाति एमाले “ चुनाबि गितमा ऊत्कृष्ट टिकटक बनाएपछि नगद १२ हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् । चुनाबको समयमा मुसिकोट नगरपालिका का नगरप्रमुख.............