अक्सिजन बोकेर घर–घर पुग्छन् विराटनगरका मेयर

अक्सिजन नपाएका सङ्क्रमितका लागि मेयरले सिलिन्डर बोकेर घर–घर पुर्‍याउन थालेका हुन् ।‘मेरो गाडीमा अक्सिजन पिपिईलगायत स्वास्थ्य सामग्री भइरहन्छ,’ उनले भने, ‘जनताले फोन गर्छन्, अति आवश्यक रहेछ भने घरसम्म पुर्‍याइदिन्छु ।’

बैशाख २१ गतेबाट लागु हुने गरि बागलुङ नगरपालिकामा निशेधाज्ञा

आईतबार दिउसो बसेको जिल्ला कोभिड ब्यवस्थापन समितिको बैठकले २४ घन्टाको समय दिएर बैशाख २१ गतेबाट निषेशाज्ञा जारी गरेको हो । यस अघि जिल्लाको वडा नम्बर १२, १३ र १४ मा बिद्यालय तथा समुदायस्तरमा कोरोना देखिएपछि उक्त वडाहरुमा निशेधाज्ञा जारी गरिसकिएको छ ।

खचाखच सवारी साधनमा गाउँ फर्कनेकाे लर्काे बढ्याे गाउँ घरमा त्रास

काठमाडौ लगाएत बुटवल भैरहवा बाट गुल्मी भित्रिने साना तथा ठुला सवारी साधनमा यात्रुहरूको भिडभाड छ ।दिनभर जसाे सयौँ सवारीका साधन हरु गुल्मीको रिडी नाकाबाट भित्रिएका छन । मुख्यतः बस सवारीका जिप ट्याक्सि भरिभराउ भएर जिल्ला भित्रिएकाे पाइएकाे छ ।

गन्डकी प्रदेशका तीन सांसद लाई कोरोना संक्रमण पुष्टि

संक्रमित हुनेमा सत्ताधारी एमालेका दुई र कांग्रेसका एक सांसद छन् ।पहारीसहित एमालेका प्रभा कोइराला र कांग्रेसकी मनकुमारी गुरुङलाई कोरोना देखिएको हो । अब दिउँसो एक बजे हुने प्रदेश सभा बैठकमा संक्रमित सांसदले बोल्न पाउने छैनन् । तर अविश्वास प्रस्तावको पक्ष वा विपक्षमा भने मतदान गर्न उनीहरुलाई दिइनेछ ।

भारतीय नागरिकको अनावश्यक आगमनमा रोक

भारतमा कोभिड-१९ को सङ्क्रमण अत्यधिक बढिरहेको हुँदा नेपालमा नभित्रियोस् भनेर पूर्वसतर्कता अपनाउँदै पूर्वको प्रमुख स्थलनाका काँकडभिट्टामा मङ्गलबारदेखि भारतीय नागरिकको अनावश्यक प्रवेशलाई रोकिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनुभयो

कोभिडको बहानामा बजारमा कृत्रिम अभाव

सरकारले कोरोना नियन्त्रणका लागि बिहीवारदेखि २ साता निषेधाज्ञा लगाउने निर्णय गरेपछि बजारमा सामान किन्नेको भीड लागेको छ तर दैनिक उपभोग्य सामग्रीहरू चामल, दाल, चिनी आदिको अभाव देखिएको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय सँगै बाहिरिनेको संख्या ह्वात्तै बढ्यो

जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो ।

कोभिड अस्पताललाई मन्त्रालयको ७ बुँदे निर्देशन

मन्त्रालयले ७ बुँदामा स्वास्थ्यकर्मीलाई लामो समय बिना नदिन, पालो निर्धारण गर्न, स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त नराख्न, अस्पतालको बहिरंग सेवा, सर्जरीलगायतका सेवा स्थगित गर्न र आकस्मिक उपचारका औजार अक्सिजनको व्यवस्थ गर्न भनेको छ ।

काठमाडौंमा १५ दिन लकडाउन गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्को बैठकले उपत्यकाका तीनै वटा सीडीओ कार्यालयले गर्ने भनेको एकसाताको लकडाउनमा एक साता थप गरेको छ।कोभिड-१९ को अवस्था हेरेर लकडाउनको अवधी थपघट हुनसक्ने बताईएकोछ ।बैठकमा नेपाल-भारत सीमालाई बन्द गर्ने छलफल भएको पनि जनाइएको छ ।

भोली देखि शुरूहुने भनिएको परीक्षा स्थगित,बिधार्थीहरू अन्यौलमा!

कक्षा १ देखि ९ सम्मको परीक्षा तथा पठनपाठनका सम्पुर्ण कार्यक्रम हरू अर्को सुचना नआऊन्जेल सम्मका लागि बन्द गरिएको शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले हस्ताक्षरित बिज्ञ्यप्तिमा भनिएको छ।