एमाले पार्टीको आन्तरिक जीवनलाई मजबुत बनाउन आबश्यक छःनेता बिष्ट

रामकृष्ण कंडेल,वामीटक्सार✍️

नेपाल कम्युनिष्ट पार्टी (एमाले)केन्द्रिय कमिटी सचिब गोकर्ण बिष्टले गुल्मीको वामीटक्सारमा आयोजित कार्यक्रममा एमाले पार्टीको आन्तरिक जीवनलाई मजबुत बनाउन आबश्यक रहेको धारणा ब्यक्त गर्नुभएको छ।प्रशिक्षणमुलक मन्तब्य राख्दै बिष्टले भन्नुभयोः’पार्टीमा अनुशासनहीनता बढेको छ,नैतिक राजनीतिमा कमी आएको छ’

‘एउटै लय, एउटै ताल र एउटै प्रतिबद्धताका साथ हामी लक्ष्यमा दृढतापूर्वक लाग्नुपर्छ’ सचिब बिष्टले भन्नुभयो।

मन्तब्यको क्रममा सचिब बिष्टले भन्नुभयो,’पार्टी छाडेर गएकालाई फर्काउन हामीले अधिकतम कोसिस गर्नुपर्छ।लहलहैमा लागेर,गलत कुराका पछि लागेर हिँडेका साथीलाई फर्काउन प्रयास गरौं।यस्तो अभियान तल–तलसम्म लैजानका लागि सबैजना लागौं बैठकमा सचिव बिष्टले भन्नुभयो।पार्टीका नेता कार्यकर्ताहरूले गर्नुपर्ने कामका बारेमा समेत प्रमुख अतिथी बिष्टले स्पष्ट पार्नुभएको थियो।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।