मेरो विरूद्ध बुटवल र काठमाडौं मा व्यापक प्रचारप्रसार गरेको रहेछनः कांग्रेस नेतृ सापकोटा

युनिक खवर✍️

नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिती सदस्य बिष्णुकुमारी सापकोटाले केहि व्यक्तिहरुले आफु विरूद्ध बुटवल र काठमाडौं मा व्यापक प्रचारप्रसार गरेको बताऊनुभएको छ।सामाजिक सन्जाल फेसबुकमा आफ्नो बिचार प्रस्तुत गर्दै नेतृ सापकोटाले लेख्नुभएको छः”केहि व्यक्तिहरुले मेरो विरूद्ध बुटवल र काठमाडौं मा व्यापक प्रचारप्रसार गरेको सुन्दा धेरै खुशी लागेको छ”

बैशाखमा सम्पन्न स्थानिय तहको निर्बाचन पश्चात नेपाली कांग्रेस मुसिकोटले प्राप्त गरेको नतिजा लाई लिएर आफु प्रति पार्टीभित्र र बाहिर उठाईएका आशंका लाई लक्षित गर्दै नेतृ सापकोटा भन्नुहुन्छः “मेरो जीवन संग न त कुनै सम्झौता नै गर्न सक्छु न त घात”

आफु भगवान प्रति बिश्वास गर्ने र सकेसम्म अरूको चित्त दुखाउन नपरोस भन्ने सोंच राख्दै आएता पनि आफ्नो बिरूध्द केहि मान्छेहरूले भ्रम छर्न शुरूगरेकोले नेतृ सापकोटा भन्नुहुन्छः”अब त शंका गर्नु पर्ने अवस्थाको शृजना भएकोछ जो चोर उसकै ठूलो स्वर”

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।