ने क पा (एमाले) मुसिकोट को नगर सचिबालय बैठक वामिटक्सारमा सम्पन्न

युनिक खबर✍️

नेपाल कम्युनिस्ट पार्टी (एमाले) मुसिकोट को नगर सचिबालय बैठक वामिटक्सारमा सम्पन्न भएको छ। बैठकमा मुसिकोट नगर भित्रका ९ वटै वडाहरु भित्र पार्टी संगठन सुदृढ गर्न विभिन्न निर्णयहरु गरिएको नगर कमिटी अध्यक्ष प्रकाश काफ्ले ले बताउनु भयो।

बैठकमा नगर कमिटीमा मनोनित सदस्यहरु नारायण सापकोटा,रामबहादुर बोहोरा,महेन्द्र घिमिरे,खडग बहादुर खड्का लाई जिल्ला पार्टी सचिब शोमनाथ सापकोटा ले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो।

नगर कमिटी अध्यक्ष प्रकाश काफ्ले को अध्यक्षता,गुल्मी जिल्ला पार्टी सचिब शोमनाथ सापकोटाको प्रमुख आतिथ्यता,नगर कमिटी इन्चार्ज जीवन खरेल,जिल्ला कमिटी सदस्यहरु क्रमशः अग्निधर लोहनी,टेकबहादुर राहाडी,सीता भुसाल को कार्यक्रममा उपस्थिति रहेको थियो।कार्यक्रमको सन्चालन नेपाल कम्युनिस्ट पार्टी (एमाले) मुसिकोट को नगर कमिटी सचिब ग‌ोपिकृस्ण खरेल ले गर्नुभएको थियो।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।