चुनावको माध्यमबाट वामपन्थी नेतृत्व

अहिलेको युग र केन्द्रीयता ! सर्वसम्मतिका नाममा माथिबाट लादिएको सूची मात्रै जय होस् भन्दै सबैले स्वीकारेको भए न बिश्वप्रकाश,न गगन,न लिङ्ग्देन,न त चिलेको राष्ट्रपतिमा ३५ बर्षीय ग्याब्रियल बोरिक-कसैको उन्नति हुने थिएन ।

एक जुगमा एक दिन एक चोटि आउँछ,उलटपुलट उथलपुथल हेरफेर ल्याउँछ भन्थे,राष्ट्रपति भवनमा सेनाद्वारा मारिएका ल्याटिन अमेरिकाकै प्रथम मार्क्सवादी नेता साल्भाडोर एलेण्डेको देशले ४८ बर्षपछि आज जनताको बलमा,चुनावको माध्यमबाट वामपन्थी नेतृत्व पाएको छ ।

सबै वरिष्ठ लाई सम्मान,युवालाई बधाइ ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।