सामाजिक अभियान्ता भीम उपाध्याय प्रहरी ले कम्मरमा भिरेका झोला देखेर आक्रोशित!

सामाजिक अभियान्ता भीम उपाध्याय ट्राफिक प्रहरी जवानहरूले कम्मरमा भिरेका झोलामा निजी अस्पतालको बिज्ञापन प्रचार प्रयोग भएकोमा सम्बन्धित निकाय प्रति रुष्ट देखिनु भएको छ।उपाध्याय भन्नुहुन्छ:"आफ्ना केही ईक्युपमेन्ट राख्न ट्राफिक प्रहरी जवानहरूले कम्मरमा भिरेका झोलामा निजी अस्पतालको बिज्ञापन.............

नगरपालिका ले ३ लाखमा किनेर ल्याएको बोयर जातको बोका दशै मनाउन काटियो

नवलपरासीको सुनवल नगरपालिका-१३ मा नश्ल सुधारको लागि भनी अष्ट्रेलियाबाट नगरपालिका को बजेटमा रू ३ लाखमा किनेर ल्याएको बोयर जातको बोका बोका पालक किसान गंगाराम गैरेले अष्टमीको दिन काटेर खाइ दशैँ मनाएका छन। बोकाले काम नगरेकोले मेयरको सहमतिमा काटिएको बोकापालक गैरेले जनाएका छन.............

रुरुधामकाे पर्यटनलाई सघाउन काँग्रेसले रिडीमा क्षेत्रिय अधिवेशन गर्ने

नेपाली काँग्रेसकाे आसन्न चौधौँ अधिवेशनकाे मिति नजिकिँदै गर्दा पार्टीकाे तल्लाे निकाय यतिवेला चलाएमान छ । देशै भरि वडा तहका अधिवेशन हरु करिब सकिएका छन र अव पार्टी पालिका क्षेत्र र जिल्ला अधिवेशनकाे तयारीमा जुटेकाे छ................

प्रदेशको समितिले ५ महिना पछि एक कार्यक्रम गरि शोकसभा सम्पन्न

२०७८ बैशाख ३० गते असामहिक निधन भएका नेपाल छन्त्याल संघ लुम्बिनी प्रदेश अध्यक्ष श्री दल बहादुर घरब्जा छन्त्यालको संझनामा उहाँकै निवास स्थित नेपाल छन्त्याल संघ लुम्बिनी प्रदेश समितिले ५ महिना पछि,एक कार्यक्रम गरि शोकसभा सम्पन्न गरेको छ।................

गुल्मीको रुरुमा सुविधा सम्पन्न हाेटल सन्चालनमा,पर्यटकका लागि नया आयाम

नेपालकै ऐतिहासिक र धार्मिक धराेहर रुरुधामकाे भौतिक विकास जाेडताेडले बन्दै गर्दा यसक्षेत्रका व्यवसायी हरुपनि लगानिका लागि उत्साहित भएका छन । यतिबेला रुरुधाम रिडीकाे सँरचनात्मक विकास जारी छ । नेपालकै एकमात्र तिनमुखे पुलकाे निर्माण कार्य अन्तिम चरणमा छ भने कालिगण्डकी नदि र रिडीखाेला तटबन्ध............

गुल्मीमा पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु

जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्कामा तिलक परियारको घर माथिबाट पहिरो आई घरको कोठामा सुतिरहेका छोरीहरु २१ बर्षकी भावना परियार र १४ बर्षका जुम्ल्याहा छोरी गंगा जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए.............

सडक मर्मतको लागि रोजगार संयोजक महत र वडाध्यक्ष खरेलको सक्रियता बढ्यो

बर्खा को पानीको कारणले गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ८ वामी मैदान देखि ठुलाखर्क दासिकोट हुँदै अर्लाङकोट ददल्का मोटरबाटो अन्तर्गत ठुलाखर्क देखि दासिकोट सम्मको सडक खण्ड अत्यन्तै नाजुक अवस्थामा रहेको ले स्थानीय हरु तथा गाडी चालकहरु निकै जोखिम मोलेर आफ्नो यात्रा गर्न बाध्य थिए..............

परोपकार सहकारी वामीटक्सारको विद्युत सुचारु हुन अझै दुई दिन लाग्ने

परोपकार सहकारी लघु जलविद्युत आयोजना वामीटक्सारको विद्युत् पूर्णरुपमा सुचारु हुन अझै दुई दिन लाग्ने आयोजनाका कर्मचारी चन्द्रबहादुर घर्तिले जानकारी दिनुभएको छ lविगत भाद्र २० गते उक्त आयोजनाको नहर पहिरोले बगाएको हुनाले विद्युत सेवा अवरुद्ध भएको हो.............

अफगानीको आँखामा अमेरिकाको बीस वर्षे आतङ्कवाद विरोधी युद्ध

“मँ अमेरिकी सेनालाई घृणा गर्दछु, उनीहरुले मेरो परिवारका १० निर्दोष सदस्यहरुलाई मारे।” अफगानी इमाल अहमादीले हालै चाइना मिडिया ग्रुपसँगको अन्तर्वार्तामा उक्त कुरा बताउनु भएको हो। दश दिनअघि अमेरिकी सेनाले राजधानी काबुलको एक आबास क्षेत्रमा हवाई आक्रमण गरेपछि इमालका सात बालबालिक लगायत दश..............