सामाजिक अभियान्ता भीम उपाध्याय प्रहरी ले कम्मरमा भिरेका झोला देखेर आक्रोशित!

सामाजिक अभियान्ता भीम उपाध्याय ट्राफिक प्रहरी जवानहरूले कम्मरमा भिरेका झोलामा निजी अस्पतालको बिज्ञापन प्रचार प्रयोग भएकोमा सम्बन्धित निकाय प्रति रुष्ट देखिनु भएको छ।उपाध्याय भन्नुहुन्छ:"आफ्ना केही ईक्युपमेन्ट राख्न ट्राफिक प्रहरी जवानहरूले कम्मरमा भिरेका झोलामा निजी अस्पतालको बिज्ञापन प्रचार? सरकारी कर्मचारी निजी कम्पनीको प्रचारक हुनु ठिक हो र? सरकारलाई यति सहयोगका लागि ब्यापारीसंग हारगुहार गर्नपर्ने गरी प्रहरी संगठन निरीह हुनु सरकारकै बेईज्जति भएन र"

"यस्तै अन्य ब्यापारी संस्थाहरूले पनि प्रचारका लागि ट्राफिक प्रहरीलाई सहयोग दिएको प्रयोग भएको देखिन्छ। प्रहरी लाई चाहिएको सपोर्ट गरनु सरकारको दायित्व हो। नेपालमा यातायात क्षेत्रमा भक्कु कर लगाईएको छ तर ट्राफिक प्रहरीको किन यस्तो बेहाल"नेपाल सरकार का पुर्ब सचिब उपाध्याय ले सामाजीक सन्जाल मा लेख्नुभएको छ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।