इलाइट क्याल्क : एकै ठाउँमा धेरै प्रकारका क्याल्कुलेटर र कन्भर्टर

हामीहरूलाई बेला बेला धेरै प्रकारका क्याल्कुलेटर र कन्भर्टरहरू आवश्यक परिरहेको हुन्छ । तर एकै ठाउँमा धेरै प्रकारका क्याल्कुलेटर र कन्भर्टरहरू पाइदैनन् । त्यसले गर्दा अनेकौं साइट वा एप चाहार्नु पर्छ ।

Holy Garden School मा Easy School App को ट्रेनिंग र इन्स्टलेशन कार्यक्रम

Easy Softwareले हालै Holy Garden School मा Easy School App को ट्रेनिंग र इन्स्टलेशन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शिक्षक बर्ग , बिधार्थी र अभिभावक जनको सहभागिता रहेको थियो।

सोसल मिडिया युग भनेको जसको हातमा स्मार्ट फोन छ उही नै रिपोर्टर

सोसल मिडिया युग भनेको जसको हातमा स्मार्ट फोन छ उही नै रिपोर्टर तथा पत्रकार हो। ग्राउण्ड जीरोबाट रिपोर्टिङ हुन्छ। तथ्य कहिले काही सत प्रतिशत नमिल्न सक्छ तर कुरा सत्य नै हुन्छ। जनता एमेचर पत्रकार भएकाले तिनका कुरामा तथ्य पूरै मिल्नुपर्छ भने हुदैन। उ जे देख्छ, भन्छ र लेख्छ............

गुल्मीका श्रीधर ज्ञवाली गाेरखापत्र सँस्थानकाे सँचालक समिति सदस्यमा नियुक्त

गाेरखापत्र सँस्थानकाे सन्चालक समितिकाे सदस्यमा श्रीधर ज्ञवाली नियुक्त हुनु भएकाे छ ।नेपाल सरकारकाे असार १ काे निर्णय बमोजिम सँस्थानकाे सदस्यमा ज्ञवालीलाई नियुक्त गरिएकाे हाे ।गााेरखापत्र सँस्थान सन्चालक समितिमा सरकारका तर्फ बाट एकजना सदस्य नियुक्त गर्ने ऐनमा उल्लेख भए बमाजिम.........

प्रेस काउन्सिलद्धारा झुटो समाचार प्रकाशन गरेको भन्दै २ वटा अनलाईन बन्द

प्रेस काउन्सिल नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालाइसीस विङ्स (रअ) प्रमुख सामन्त गोयलबीच चार बुँदे सम्झौता भएको भनी तत्थ्यहिन समाचार प्रकाशन गर्ने ९ वटा अनलाईन मिडियालाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

युनिक खवरका युरोप प्रतिनिधी खरेल युरोप शाखाको सचिवमा निर्वाचित

सत्य तथ्य निस्पक्ष ताजा अपडेट युनिक खवर डट कमका युरोप प्रतिनिधी,पोर्चुगलबाट संचालित नमूना नेपाल अनलाइन खबरका प्रधान सम्पादक एवं चर्चित पत्रकार कलश खरेल नेपाल पत्रकार महासंघ युरोप शाखाको सचिवमा निर्वाचित हुनुभएको छ

मोटोरोलाले सार्वजनिक गर्‍यो अहिलेसम्मकै सस्तो फाइभजी स्मार्टफोन‍, कस्ता छन् त विशेषता ?

यद्यपि यो नयाँ फोन मोटो जी फाइभजी प्लसको रिब्रान्डेड गरिएको जस्तो देखिन्छ, जुन गत महिना नै सार्वजनिक गरिएको थियो ।मोटो वान फाइभजीका लागि माेटाेराेलाले रियल्मी र साओमीको जस्ताे फर्मुला पछ्याएको विश्लेषण समेत गर्न थालिएकाे छ l

फेसबुकमा महिला बनी ठगि गर्ने व्यक्ति पक्राउ

केटी बनेर केटालाई प्रलोभनमा पारि विभिन्न अस्लिल फोटोहरु पठाउन लगाई रकम नदिए आफन्तजन, साथीहरुलाई समेत फोटो पठाई बेईज्जत गरी दिन्छु, भनेर ब्ल्याकमेलिङ गरेको आरोपमा धनबहादुर शाही पक्राउ परेका छन् ।