अफगानीको आँखामा अमेरिकाको बीस वर्षे आतङ्कवाद विरोधी युद्ध

“मँ अमेरिकी सेनालाई घृणा गर्दछु, उनीहरुले मेरो परिवारका १० निर्दोष सदस्यहरुलाई मारे।”

अफगानी इमाल अहमादीले हालै चाइना मिडिया ग्रुपसँगको अन्तर्वार्तामा उक्त कुरा बताउनु भएको हो। दश दिनअघि अमेरिकी सेनाले राजधानी काबुलको एक आबास क्षेत्रमा हवाई आक्रमण गरेपछि इमालका सात बालबालिक लगायत दश सदस्यको हत्या गरेको हो।

बीस वर्षअघि सन् २००१ सेप्टेम्बर ११ तारिख अमेरिकामा गभ्मीर आतंकवादी आक्रमण भएको थियो। त्यसपछि अमेरिकाले आतंकवाद विरोधका नाममा आफ्गानिस्तानमा आक्रमण गरेको थियो। बीस वर्षमा उक्त युद्धबाट ३० हजारभन्दा बढी अफगानिस्तानी नागरिक मारिएका छन् भने ६० हजार घाइते भएका छन्। त्यसैगरी १ करोड १० लाख व्यक्ति घरबारविहीन भएका छन्।

मानिसहरुको प्रश्न छ: सेना र शक्ति हस्तक्षेपले आतंकवाद बिरुद्ध समस्यामा सकारात्मक प्रभाव पार्छ छ कि पार्दैन?

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।