
मुसिकोट ९ पालुकाथान जाऔ,पुण्य कमाऔ
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ९ मौरिभिर थाप्ला नजिक रहेको पालुकाथान को महिमा प्रचारप्रसारको लागि स्थानीयहरु सक्रियतापूर्वक लागेको देखिन्छ l साविक अर्लाङकोट गाविस हालको मुसिकोट नगरपालिका ९ अर्लाङकोट र ददल्का को बिचमा रहेको सुन्दर आकर्षक गुरुङ बस्ति थाप्ला नजिकै पालुकाथान अवस्थित छ............