सुखी नेपाली सम्बृध्द नेपालको परिकल्पना साकार हुने:सभासद खड्क के सी

गुल्मीको मुसिकोट नगरपालिका वडानं ८ मालारानीमा ताराखसे युवा क्लब द्वारा आयोजित नबौं बार्षिकोत्सब कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि प्रदेश सभासद के सी ले उक्त बिचार ब्यक्त गर्नु भएको हो।

सभासद खड्क के सी ले ताराखसे युवा क्लबको बार्षिकोत्सबको आज उद्घाटन गर्ने,३६ टिमको नाम दर्ता

भलिवल खेल हिजो देखि शुरूभएता पनि नबौं वार्षिकाेत्सवकाे औपचारिक उद्घाटन लुम्बिनी प्रदेश सभासद खड्क के सी बाट आज भब्य कार्यक्रमको बिचमा गरिने मालारानी बाट अायाेजक ताराखसे युवाक्लव मालारानिका सदस्य तथा लुम्बिनी प्रादेशिक रेफ्री नबिन छन्तेलले युनिक खवर डट कम लाई जानकारी दिनु भएको छ ।

१०औं स्थापना दिवसको अवसरमा साईक्लिङ कार्यक्रम बुटवल, २० चैत ।

‘स्वास्थ्यका लागि साईकल, पर्यटन पर्वद्घनका लागि साईकल’ नारासहित कालिकानगरस्थित कालिका मन्दिरबाट सुरु भएको र्‍याली निलकण्ठ बाबाधाम, हिलपार्क, ट्राफिक चोक, गोलपार्क, दुर्गा मन्दिर, जल बिनायक मन्दिर, निमचोक, फुलबारी, झोलुंगे पुल, देवीनगर पुगेर समापन गरिएको थियो ।

छत्रकोटमा राष्ट्रिपति रनिँग शिल्ड प्रतियोगिता शुरु

पहिलाे पटक यहि खेल मैदानमा अायाेजना हुन लागेकाे छत्रकोट गाउँ पालिकाकाे राष्ट्रपति रनिँग शिल्ड प्रतियोगिताकाे तेस्रो श्रृङखलामा उपस्थित गाउँपालिकाका पधाधिकारि स्थानिय खेलप्रेमी खेलाडि सबै यहाँ उत्साहित देखिन्थे ।

खेलमय बन्याे गुल्मीको पवित्र रिडीधाम

रिडीधाममा रहेकाे रुरुखेल मैदानमा अायाेजित भव्य समारोह बिच रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमले स्थानिय तहकाे शिक्षा तथा खेलकुद विभागले अायाेजना गरेकाे राष्ट्रपति रनिँग शिल्ड प्रतियोगिताकाे तेस्रो श्रृँखलाकाे उदघाटन गर्नु भएकाे हाे ।

फोर्टिन स्टार कप को पहिलो चरणका खेलहरु आज सम्पन्न

आजै भएको तेस्रो खेल गण्डकी इङलिस बोर्डिङ स्कुल तम्घास र बिर्लेन्ट युनाइटेड एकेडेमी तम्घास बिच भएको थियो जसमा बिर्लेन्ट युनाइटेड एकेडेमी लाई २-० ले पछी पार्दै गण्डकी इङलिस बोर्डिङ स्कुल क्वाटर फाइनलमा प्रवेश गरेको छ।साथै गण्डकी इङलिस बोर्डिङ स्कुलका छात्र सुबास कार्की पेलेअर अफ द म्याच भएका छन।

गुल्मीको मालारानीमा खुला पुरूष तथा महिला भलिवल प्रतियोगिता हुने

चैत्र २६ गते देखि २९ गते सम्म पवित्र तपाेभुमि सालिमेकाे काखमा अायाेजना गरिन लागेकाे प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने टिमलले नगद ३० हजार मेडल र प्रमाणपत्र, द्दितिय हुनेले नगद २० हजार मेडल र प्रमाण पत्र साथै तृतिय हुने टिमले १० हजार नगद,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन ।

सुर्योदय युवा क्लब वामीमैदान गुल्मीको वाषिर्कोत्सवको दोस्रो दिनका कार्यक्रमहरु सम्पन्न

खुला भलिवल प्रतियोगिता लुम्बिनी प्रादेशिक रेफ्री हरू शोम दर्लामी(मुनपा४) र नबीन छन्तेल(मुनपा८,मालारानी) ले सन्चालन गरीरहनु भएको छ।खेल निकै सौहार्दपुर्ण बाताबरणमा रोमान्चकारी ढंगबाट सन्चालन गरिएको र भोलीको फाईनल खेल निकै प्रतिस्पर्धात्मक हुने रेफ्री शोम दर्लामीले बताऊनु भयो।

सुर्याेदय युवा क्लवको आयोजनामा गुल्मीको वामिमैदानमा खुल्ला पुरुष भलिवल प्रतियोगिता शुरू

सुर्याेदय युवा क्लव मुसिकाेट नगरपालिका ८,वामि,गुल्मीले अाफ्नाे स्थापनाकाे २७अाैँ वार्षिकोत्सबकाे अवसर पारेर खुल्ला पुरुष भलिवल प्रतियोगिता र साँस्कृतिक कार्यक्रमकाे अायाेजना गरेको क्लबका अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभएकोछ ।