
स्याङ्जामा मुसिकोट नगरपालिका गुल्मीले भलिवल खेल जित्यो
मुसिकोट नगरपालिका गुल्मीको भलीवल टिमले आज उत्कृष्ट खेल प्रदर्शन गर्दै जित हासिल गरेको छ l दोस्रो पुतलीबजार कपको तेस्रो दिनको दोस्रो खेल आज मुसिकोट नगरपालिका गुल्मी र हरिनास गाउँपालिका स्याङ्जा को बीच खतरनाक प्रतिस्पर्धाका साथ सम्पन्न खेलमा मुसिकोट नगरपालिका गुल्मीले खेल जित्न सफल भएको.............