मध्यरातमा माेटर साईकल चाेरी

सत्यवति गाउँ पालिका ६ चाेरकाटे बाट शनिवार राति माेटरसाईकल चाेरी भएकाे छ । लु ६४ प ८१७५ नम्वरकाे पल्सर माेटरसाईकल मध्यरातमा चाेरी भएकाे प्रहरीले बताएकाे छ । माेटरसाईकल धनि मिलन केशिले आफ्नो मामा बिनाेद थापाकाे घरमा माेटरसाईकल राखेर काठमाडौ जानू भएकाे बताईन्छ माेटरसाईकल चाेरीमा सँलग्नले...........

सामाजिक सुरक्षा भत्ता को लागि तत्काल नवीकरण गर्न वडा सचिव सुनारको अनुरोध

मुसिकोट नगरपालिका वडा नम्बर ९ गुल्मी का वडा सचिव सुभाष सुनारले आफ्नो वडा भित्रका योग्यता पुगेका नागरिकहरूले सामाजिक सुरक्षा भत्ताको लागि तत्काल नविकरण गर्नकोलागि विशेषत आग्रह गर्नुभएको छ l हाल सम्म ८३ जना महानुभावहरुले नवीकरणको लागि निवेदन दिनुभएको र सबै ८३ जनाको नवीकरण गरिएको समेत...........

मंगला गाउँपालिकाका वडा अध्यक्षको निधन

म्याग्दीको मंगला गाउँपालिका–४ बरंजाका वडा अध्यक्ष ओमबहादुर रोकाको निधन भएको छ। बिरामी परेपछि बेनी अस्पताल लैजाने क्रममा ४३ वर्षीय रोकाको बाटोमै निधन भएको हो । उनी ०७४ मा भएको स्थानीय तह निर्वाचनमा रोका नेकपा माओवादी केन्द्रबाट उमेद्वार बनेर वडा अध्यक्षमा निर्वाचित भएका थिए..........

काठमाडौंको चावहिलबाट नक्कली डिसपी पक्राउ ! एकान्त पारेर चेकजाँच गर्ने बहानामा यसरी गर्थे लुटपाट

नक्कली डिएसपी बनेर सुनका गरगहना लुटपाट गर्ने एक जना पक्राउ परेका छन्। भक्तपुर चाँगुनारायण-४ बस्दै आएका ३५ वर्षीय सीताराम गुरुङलाई प्रहरीले काठमाडौंको चावहिलबाट पक्राउ गरेको हो..........

देउखुरीको कालाकाटेबाट स्वचालित पेस्तोल सहित दुई पक्राउ

दाङमा प्रहरीले स्वचालित पेस्तोल सहित भारतीय दुई जनालाई पक्राउ गरेको छ । देउखुरीकाे गढवा गाउँपालिका १ जुरौनिबाट एक थान स्वचालित पेस्तोल, २ थान म्यागजीन, २ थान गोली र ३ वटा मोबाईल सहित दुई जना भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो...........

हराएको पर्श भेट्टाएर दिनु हुनेका लागि आकर्षक पुरस्कार दिइने

गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नम्बर ९ अर्लाङकोट निवासी रामप्रसाद सापकोटा को आज बाइकमा चढिरहेको अवस्थामा वा नगरपालिका भित्रका विभिन्न शाखाहरुमा काम गर्ने क्रममा पर्स हराएको छ l “मुसिकोट नगरपालिकाको कार्यालय मा आफ्नो काम सिध्याएर आफ्नो घर अर्लाङकोट गइरहेको अवस्थामा पर्स हराएको थाहा...........

कागतीको बिरुवा खरीद को खर्च सार्बजनिक

मुसिकोट न पा वडा नं ८ को श्री वामी मैदान बहुउद्देश्यीय कृषक समूहले कागतीको बिरुवा खरिद देखी रोप्ने बेला सम्मको खर्च सार्बजनिक गरेको छ । संघीय ससर्त अनुदान अन्तरगत कागती पकेट क्षेत्र कार्यक्रमको लागी २४ लाख रुपैया ५०% संघीय अनुदान मार्फत मुसिकोट नगर पालिका वडा नं,८ लाई कागती पकेट.............

बलात्कृत ११ वर्षीय बालिकाले बच्चा जन्माईन

बाबुको भन्दा बढी उमेरको छिमेकीबाट बलात्कृत ११ वर्षीया अन्जु नाम परिवर्तनले बुधबार बिहान विराटनगरको कोसी अञ्चल अस्पतालमा बच्चा जन्माएकी छन् । झापा खुदुनाबारी–१ टप्पु गाउँकी अन्जुले बलात्कारको २८ हप्तापछि सामान्य अवस्थामा छोरा जन्माएकी हुन् । साढे ६ महिनामै जन्मिएको बच्चाको तौल एक किलो..........

सरकारले १० फिल्ममा लगानी गर्ने

नेपाल सरकारले १० फिल्म निर्माणमा लगानी गर्ने भएको छ। मौलिक तथा कलात्मक फिल्म निर्माणमा प्रोत्साहित गर्ने उद्देश्यले सरकारले फिल्ममा सहनिर्माताको रुपमा लगानी गर्ने भएको रातोपाटी अनलाइनले लेखेको छ । चलचित्र विकास बोर्डले मंगलबार एक सार्वजनिक सूचना प्रकाशन गर्दै यसको जानकारी दिएको हो.........

३३ केजी सुनकाण्ड : भोजे मामा भन्ने भोजराज भण्डारी पक्राउ

३३ किलो सुन तस्करीमा फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। भोजे मामा भन्ने भोजराज भण्डारीलाई शुक्रबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बताए। उनीविरुद्ध सुनकाण्डमा संलग्न रहेको अभियोगमा जिल्ला अदालत मोरङबाट म्याद जारी भएको थियो..........