मातृवियाेग काे शाेकमा पत्रकार महासंघ गुल्मी साथमा छ: अध्यक्ष टोपलाल अर्याल

पत्रकार कृष्ण अन्जान कि ममतामयि माता यमकला ज्ञवालीकाे असामयिक निधन भएकाे नवौँ दिनकाे पुण्य तिथीमा नेपाल पत्रकार महासंघ गुल्मीले ऊँहाको निवास रुरु क्षेत्र १ थाेर्गा च्यूृरेकमा पुगेर मृतात्मा प्रति श्रद्धाञ्जली अर्पण गरेकाे छ...........

पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाइने

काभ्रेको पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने समझदारी पत्रमा हस्ताक्षर भएको छ। नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, काठमाण्डौंबीच सात बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको अनलाइन खबरले लेखेको छ............

कोभिडका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य छ महिना पर सर्‍यो

चिनियाँ कम्पनीले निर्माण गरिरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि छ महिना पछि सरेको छ। सम्झौता अवधिभन्दा छ महिनाअगावै निर्माण सम्पन्न गर्नेगरी काम भइरहेकामा कोभिड–१९ का कारण विश्वव्यापी बन्दाबन्दीले अवधि छ महिनापछि सरेको गोरखापत्र दैनिकले लेखेको छ...........

समृद्ध चारपाला युवा अभियान द्वारा एक लाख बराबरको नगद तथा खाध्यान्न सहयोग l

समृद्ध चारपाला युवा अभियान गुल्मी दरबार गाउँपालिका वडा नम्बर ६ र ७ चारपाला-गुल्मीले कोरोना महामारी (Covid-19) दोस्रो लहर र देशमा जारी गरिएको लकडाउनको दुई महिनाको अबधिमा आफ्नो कार्यक्षेत्र गुल्मीदरबार गाउँपालिका अन्तरगत वडा न. ६ र ७ का पीडित परिवारलाई एक लाख बराबरको आर्थिक तथा खाधन्य............

यस्ता समस्या सजिलै समाधान गर्न खानुहोस् दही

दही हाम्रो स्वास्थ्यको लागि निकै फाइदाजनक चिज हो । दहीलाई हिन्दू धर्ममा शुभ संकेतका रुपमा लिइन्छ । कुनै काम शुरु गर्नुभन्दा पहिले दही खाने चलन छ । दही धार्मिक दृष्टिले मात्र नभई स्वास्थ्यको दृष्टिले पनि फाइदाजनक छ । भिटामिन र प्रोटिन भरपुर हुने दहीको सेवनले धेरै रोगहरुबाट पनि बच्न...........

युथफोर्स जिल्ला कमिटी भक्तपुरद्वारा हजारौ मोटरसाइकल र्याली (फोटोफिचर)

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ अन्तरगतको युथफोर्सले आज दशौं हजारको उपस्थितीमा मोटरसाइकल र्यालीसहित वृहत मार्चपास गर्ने भएको छ ।युवा संघ तथा युथफोर्स जिल्ला कमिटी भक्तपुरले हजारौको मोटरसाइकल र्याली गरेको छ । मार्चपास माइतिघरबाट नयाँ बानेश्वर पुगी बानेश्वरबाट पुनः बबरमहल...........

चितवनमा ९ लाखका लागि एउटै गणका सेनाले गरे साथीको हत्या

चितवनमा ९ लाखका लागि आफ्नै साथीको हत्या गर्ने नेपाली सेनाका एक जना पक्राउ परेका छन् ।नेपाली सेनाको दि फेमस महिन्द्र दल गण शिवपुरीमा कार्यरत रहेका गंगाधर ढकालले सोही गणमा कार्यरत जवान भरत गुरुङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ..........

मकैको जन्मथलोमा मकैको अध्ययन गर्ने चिनियाँ युवती

मेक्सिको “मकैको जन्मथलो” कहलाइएको छ। हाल चिनियाँ युवती कृषि विद्वान रन च्याउ च्याउले मेक्सिकोमा मकैसम्बन्धी अध्ययन गर्दैछिन्। यसका साथै उनले चीन र मेक्सिकोबीचको मैत्रीपूर्ण आदान-प्रदान र कृषि क्षेत्रको सहयोगलाई अगाडि बढाउन प्रयास पनि गर्दैछिन्.........

द्वन्द पिडीत आमा यमकला ज्ञवाली काे निधन,अधुरै रह्ये भत्केकाे गाेठ बनाउने सपना

सबै मृत्यु गरुँगाे हुँदैन तर रुरुक्षेत्र गाउँ पालिका वडा न १ च्यूरेककि द्वन्द पिडित आमा यमकला ज्ञवालीले गरुँगाे मृत्यु वरण गर्नु भएकाे छ ।थाेर्गा गाउँ यतिवेला बहत्तर वर्षकी द्वन्द्व पिडीत आमा यमकला ज्ञवालीकाे असामायिक निधनले स्तब्ध मात्र छैन सबैका आँखा आँशुले भरिएका छन...........

सप्तरीको चन्द्र नहर भत्कियो, तीन सय घर डुवानमा

गएरातिदेखि परेको लगातारको वर्षाका कारण सप्तकोसी नगरपालिका वडा नं ४ बलार्दह स्थित रहेको पुरानो चन्द्र नहर भत्किएपछि सप्तरीका तीनसय घर डुवानमा परेको छन्। पश्चिमका सात ओटा भन्दा बढी नदीहरुमा आएको बाढीको निकास नहुँदा चन्द्रनहर भत्किएको स्थानीयले बताए.........