जनयुद्धका घाइते सहयोद्धालाई तीन लाख लिएर अस्पताल पुगे मिलन

जनयुद्धका घाइते कमाण्डर नैनबहादुर तामाङ ‘जमिन’को उपचारका लागि तीन लाख ९ हजार रुपियाँ लिएर अर्का कमाण्डर मिलन लामा अस्पताल पुगेका छन् ।

जनयुद्धको समयमा टाउकोमा लागेको छर्रा निकाल्न नसक्दा क्यान्सर पीडित बनेका जमिनलाई अर्का कमाण्डर मिलन लामाले विभिन्न व्यक्तिहरुमार्फत संकलन गरिएको रु. ३ लाख ९ हजार रकम लिएर धुलिखेल अस्पताल पुगेका हुन् ।

कमाण्डर जमिनको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । नेकपा काठमाडौं जिल्ला कमिटिका सदस्य समेत रहेका मिलनले यसअघि पनि समाजसेवाका थुप्रै काम गरेका छन् ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५, का बासिन्दा जमिनको उपचारका लागि आर्थिक अभाव भएको थियो । नेकपा नेता कार्यकर्ता र संसारभर छरिएर रहेका नेपालीले आर्थिक सहयोग गर्ने क्रम चलिरहेको छ ।

जमिन तत्कालीन जनमुक्ति सेनाका कम्पनी कमाण्डर हुन् । उनले विभिन्न सैन्य मोर्चामा रहेर जनयुद्धमा भाग लिएका थिए ।

मिलनसँगै उज्यालो नेटवर्कका कार्यकारी सम्पादक अनिस तामाङले सहयोगका लागि आव्हान गरेका थिए ।

सहयोगी दाताहरु ।

(१) अनिस तामाङ (पत्रकार)-रु ५,१५०/-

(२) मिलन लामा(समाजसेवी)-५,१५०/-

(३) दिपक बम्जन (समाजसेवी)- रु ५,११०/-

(४) बसन्त थपलिया(समाजसेवी)- रु ५,०००/-

(५) राजेन्द्र पाण्डे (समाजसेवी)- रु १,००५/-

(६) रतन परियार (समाजसेवी)-रु २,०००/-

(७) रामदेव रिमाल(समाजसेवी)- रु ५,०००/-

(८) दिपक बानियाँ (समाजसेवी )-रु १,०००/-

(९) भिमसेन खत्रि(समाजसेवी )-रु २,०००/-

(१०) रक्तिम किरण श्रेष्ठ(समाजसेवी)- रु २,०००/-

(११) सिर्जना स्याङबो (समाजसेवी) – रु ५,०००/-

(१२) जीवन रायमाझी (समाजसेवी)-रु ४,०००/-

(१३) विनोद कार्की (समाजसेवी)- रु २,०००/-

(१४) विनोद थापा(समाजसेवी)-रु २,०००/-

(१५) भुषण महर्जन (समाजसेवी)-रु ५,५१५/-

(१६) सन्तोष कुवार (समाजसेवी)- रु ५,५५५/-

(१७) संघर्ष राई(बेपत्ता परिवार ओखढुङ्गा)- रु १०,०००/-

(१८) अर्जुन थापा(म्याग्दी) -रु २,०२०/-

(१९) धनराम तामाङ (युएई)-रु ३,०००/-

(२०) विजय देव भट्टराई(समाजसेवी) -५,०००/-

(२१) का.मा.न.पा.६ बौद्ध बाट सुशीला पौडेल रु २,१००/-

(२२) फुर्साङ लामा तामाङ तिमाल रु ५,२००/-

(२३) ओम ठकुरी(समाजसेवी) रु ५,०००/-

(२४) श्याम तामाङ (युएई)-रु ५,५५५/-

(२५) गोबिन्द गौतम समाजसेबी रु १,०००/-

(२६) राजकुमार राई (मलेसिया) रु ८,१६३/-

(२७) केदार खत्री तार्केश्वर नगरपालिका मनमैजु रु ५,०००/-

(२८) रमेश नेपाल(पुर्व पिएलए) १,१००/-

(२९) गुणराज सारु मगर बाघ बजार रु २,००५/-

(३०) नारायण बडाल (विद्यार्थी नेता) रु- २,५००/-

(३१) डि.बी.बस्नेत(स्टार अटो शोरुम लैनचौर १०,०००/-

(३२) देविराम अर्याल बाघ बजार रु ५,००/-

(३३) क्रान्ति सुब्बा धरान हाल हङकङबाट १०,०००/-

(३४) गङगा एन.बि बागवजार रु १,०१५/-

(३५) मोहन भण्डारी बाघबजार रु १,५०५/-

(३६) जिबन चौलागाईं ओखलढुंगा हाल सामाखुसी ५,०००/-

(३७) माया लोप्चन (साइप्रस) रु. ५,५००/-

(३८) अ.ने.खे.महसंघ केन्द्रिय सदस्य जनक बर्तौला रु ६,००५

(३९) राजकुमार ढकाल पन्चकन्या १ नुवाकोट रु ५,०००/-

(४०) धनराज तामाङ धादिङ हाल कोरिया – रु १,००००/-

(४१) चर्चित लेखक दिल निशानी मगर मार्फत रु २५,०००/-

(४२) छपी चौलागाईं बाघ बजार रु २,०००/-

(४३) आत्मीय मित्र चिरन कोइराला अनाम नगर रु २,०००/-

(४४) म.दे.न.पा.१ ढाँडगाउँ बिकास तामाङ रु ५,१०८/-

(४५) ज्ञानबहादुर श्रेष्ठ सि.पा.हाल सामाखुशीरु ५,०००/-

(४६) म.दे.न.पा.१ पञ्चाराम तामाङ  २,०००/-

(४७) प्रभात गिरि तार्केशोर ८ मनमैजु रु ५,०००/-

(४८) पदम दोङ तेमाल ९ हाल कोरियाबाट रु ५,०११/

(४९) मरिचमान थोकार तेमाल ९ हाल कोरियाबाट रु ३,०१०/

(५०) काभ्रे कोसिपारीबाट अर्पन मोक्तान -रु २,५००/-

(५१) काभ्रे म.दे.न.पा.१ छापबाट आयुष घिसिङ रु ५,०००/

(५२) नारायण गौतम (पुर्व पिएलए) रु ११,३००/-

(५३) नयाँ बसपार्कबाट रमेश पोखरेल रु २,०००/-

(५४) नयाँ बसपार्कबाट रामु काफ्ले रु २,०००/-

(५५) नयाँ बसपार्कबाट सागर पोखरेल रु २,०००/-

(५६) नयाँ बसपार्कबाट सबिन पोखरेल रु २,०००/-

(५७) आदर्श शाही ठकुरी सिन्धुपाल्चोक रु २,०००/-

(५८) राजकुमार लामा तार्केस्वार १ जगत १,००५/

(५९) सुदिप कार्की युएई रु ६,०००/- =

(६०) पुर्णबहादुर गुरुङ गोर्खा हाल (कोरिया) रु ५,०००/-

(६१) यादव सुवेदी(समाजसेवी) -५०००/-

(६२) गुरु प्रसाद रेग्मी(समाजसेवी)-१६००/-

(६३) बाबुराम विक(समाजसेवी) ३२००/-

(६४) मेघराज सापकोटा (पत्रकार) – ३२००/

(६५) लालबहादुर तामाङ नुवाकोट हाल फुटुङ रु २,०००/-

(६६) मनमैजु ९ बाट (सामाजसेवी) पार्वती थापा रु १,००० /-

(६७) म.दे.न.पा १ छाप अभिनाश घिसिङ रु ५,०००/-

(६८) झलकमान तामाङ ओखलढुंगा चम्पादेवी रु ५,०००/-

(६९) भोजपुरबाट धन्जित राई रु ३००० /-

(७०) नेकपा बागमती प्रदेश सदस्य कल्पन शर्मा रु ५,१००।

(७१) जगत लामा सफल ब्यबसाय रामेछाप रु १०.०००/-

(७१) जनाबाट प्राप्त भएको रकम रु ३०,८,६८७/

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको