गुल्मीको मुसिकोटमा सेनाद्वारा निर्माण गरिएको संरचना नगरपालिका लाई हस्तान्तरण

रामकृष्ण कंडेल,वामीटक्सार✍️

सेनाद्वारा निर्माण गरिएको संरचना गुल्मीको मुसिकोट नगरपालिका लाई हस्तान्त्रण गरिएको छ।मुसिकोट नगर प्रमुख जिवलाल खरेल जीवनका अनुसार “ऐतिहासिक मुसिकोट दरबार(कोट)परिसरमा ऐतिहासिक नै जमघटका बीच आज विशेष समारोहमा नेपाली सेनाको बुटवल स्थित मध्यपश्चिम पृतना,बाहिनी र तमघास स्थित रामवाण गुल्म गुल्मीका प्रमुखज्यूहरू सहितको भव्य उपस्थितिमा सेनाद्वारा जनहीत कार्यक्रमको हिस्साका रुपमा निर्माण गरिएको संरचना हामीलाई हस्तान्तरण गरियो”

नगर प्रमुख खरेल भन्नुहुन्छः "पुरातात्त्विक/सांस्कृतिक महत्व र ऐतिहासिक गौरव बोकेको ठाउँको विकास तथा संरक्षणमा नेपाली सेनाको तत्परता र साझेदारी कर्म स्तुत्य छ”

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको