समाजसेवि गंगाराम खरेल लाई जन्मभुमीमा गरियो स्वागत

क्यानडामा कार्यरत युवा समाजसेवि ब्यक्तित्व गंगाराम खरेल लाई गुल्मीको डॅासिकोटमा स्वागत गरिएको छ।लामो समय पछि नेपाल आएको बेला आफ्नो जन्मस्थान पुग्नुभएका खरेल केही बर्ष पहिले बसाई सराईगरी गैंडाकोट जानुभएको छ।

मुनपा ९ स्थित डॅासिकोटमा रहेको खड्गभुमि कालिका मन्दिर ब्यबस्थापन समितिको तर्फ देखि गंगाराम लाई स्वागत सम्मान गरिएको हो। गंगाराम क्यानडामा कार्यरत हुनुहुन्छ साथै उहॅाका दुईदाजुहरू कृष्ण र बासु जापानमा हुनुहुन्छ।आफ्ना स्वर्गिय पिताको स्मृतिमा गंगारामको परिवारले मन्दिर निर्माणको लागि आर्थिक सहयोग गरेबापत मन्दिर समितिको तर्फ देखि सम्मान गरिएको समितिले जनाएको छ।

सम्मानित ब्यक्तित्व गंगारामले आफ्नो जन्मस्थानमा मन्दिर ब्यबस्थापन समितिको तर्फबाट आफु सम्मानित हुन पॅाऊदा निकै खुसिलागेको बिचार ब्यक्त गर्नुभयो।खरेल संगै उहॅाका भान्जा सन्तोष लामिछाने लाई पनि स्वागत सम्मान गरिएको थियो।अत्यन्तै सरल र भद्र स्वभाबका गंगारामले समाजका हरेक क्षेत्रमा सहयोग गर्दै आऊनुभएको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको