रूद्र खरेलको बिशेष आग्रह : ‘राममन्दिर निर्माण को लागि आर्थिक सहयोग गरौं’

युनिक खवर✍️

मुसिकोट नगरपालिका वार्ड नं ५ तल्लाफाट स्थित श्री राम मन्दिर निर्माण को लागि आर्थिक सहयोग संकलन कार्य अगाडि बढाईएको छ।ऐतिहॅासिक महत्व बोकेको यस राम मन्दिर लाई सबै धर्मअनुरागी तथा सामाजिक भावनाले ओतप्रोत महानुभावहरूको सल्लाह सुझाब अनुसार पुनर्निमाण गरिने समाजसेवि रूद्रराज खरेलले युनिक खवर डट कम लाई जानकारी दिनुभएको छ।

समाजसेवि खरेलका अनुसार मुसिकोट नगरपालिका वार्ड नं ५ तल्लाफाट स्थित श्री राम मन्दिर निर्माण को लागि सहयोग गर्ने दान दाता हरू को नामावलि यस प्ररकार रहेको छ।

दधिराम खरेल बाट रू १ एकलाख,ढुन्डिराज खरेल बाट रू ५५ हजार ५ सय ५५ ,रूद्रराज खरेल बाट ५५ हजार ५ सय ५५,छवि खरेल (वडारे)बाट रू ५१ हजार,मुसिकोट ५ तल्लाफाट निवासी भरत भट्टराई बाट रू३१ हजार,मेघनाथ भट्टराइ बाट रू १६ हजार,खेमराज खरेल (कृष्ण) बाट रू १६ हजार रहेको छ।

२०५१ सालमा तल्लाफाटका युवाहरू द्वारा स्थापित श्री राम मन्दिर जिर्ण भएको हुदा मन्दिर पुन निर्माण को लागि सहयोग संकलन कार्य शुरू गरिएको हो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको