मुसिकोट नगरप्रमुख जीवन खरेल सहितको नेपालीटोली जापानी कार्यक्रमहरूमा ब्यस्त

रामकृष्ण कंडेल,युनिक खवर✍️

मुसिकोट नगरप्रमुख जिवलाल खरेल जीवन सहितको नेपालीटोली जापानीहरूले आयोजना गरेका कार्यक्रमहरूमा ब्यस्त रहनुभएको छ।आज बुंगो ओनो नगरपालीका स्थापना भएको २० बर्ष पुरा भएको अवसरमा आयोजित कार्यक्रममा सहभागिहुनका लागि त्यस तर्फ जॅादै गरेको खवर युनिक खवर डट कम लाई प्राप्त भएको छ।

नगरप्रमुख संग संगै रहनुभएका सामाजिक ब्यक्तित्व तुल्सिराम खरेलले युनिक खवर लाई जापान बाट दिएको जानकारी अनुसार आजको उक्त कार्यक्रममा नगरप्रमुख खरेल लाई महत्वपुर्ण सम्मानका साथ आमन्त्रण गरिएको छ।

नगरप्रमुख खरेलको भ्रमण लाई उपलब्धिमुलक बनाऊनको लागि मुसिकोट नगरपालिकामा जन्मी हाल जापानमा लामो समय अगाडि देखि बसोबास गर्दै आऊनुभएका नेपाली ब्यबसायिहरू क्रमश रोशन के सी,तुल्सिराम खरेल,डिलाराम खरेल,शुरेस के सी,किसन सापकोटा लगायतले सहजिकरण गरिरहनुभएको छ।

हिजो बुंगो ओनो नगरपालिकाले आयोजना गरेको बिशेष कार्यक्रममा दुई नगरप्रमुख हरूले सम्झौता पत्रमा हस्ताक्षर गरिसक्नुभएको छ।सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा ओइता प्रान्तीय तोयोही बिकाश बिभाग महानिर्देशक सिमिजु युताका र जापानका लागी नेपाली राजदुत महामहिम डा दुर्गा बहादुर सुवेदी बिशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको