मुसिकोट मेयर रनिङ कप-२०८२ आजदेखि ग्वादिकाचौरमा शुरूहॅुदै
युनिक खवर,वामीटक्सार✍️
मुसिकोट मेयर रनिङ कप-२०८२ आजदेखि ग्वादिकाचौरमा शुरूहॅुदैछ।नगर खेलकुद विकास समिति अध्यक्ष सन्दिप खत्री क्षेत्रीका अनुसार ग्वादिकाचौरमा मेयर रनिङ कप-२०८२, अन्तर स्थानीय तह खुल्ला पुरुष भलिवल तथा व्याडमिण्टन प्रतियोगिता आयोजना गरिएको छ।खेल र खेलाडिहरुलाई मायॅा गर्ने सम्पुर्ण नगरबासिहरु कार्यक्रम स्थलमा उपस्थितहुन अध्यक्ष खत्रीले आग्रह गर्नुभएको छ।
अन्तर स्थानीय तह खुल्ला पुरुष भलिवल तथा व्याडमिण्टन प्रतियोगिताको समूह दर्ता गर्ने समयावधी २०८२ जेठ २५ गते विहान ११ वजे सम्म तोकिएकोमा सो समय २०८२/०२/२६ गते विहान १० वजे सम्म थप गरिएको आयोजकले बताएको छ।