गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारीद्बारा धन्यवाद प्रकट

युनिक खवर सम्बाददाता,जापान✍️

गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारीले धन्यवाद प्रकट गर्नुभएको छ।युवा समाजसेवि ब्यक्तित्वको रूपमा परिचित अध्यक्ष अधिकारीको जन्मदिनको पावन अवसरमा देश बिदेश बाट निकै ठुलो संख्यामा शुभकामना ब्यक्त गरिएको थियो।

अध्यक्ष अधिकारी भन्नुहुन्छः "बिभिन्न माध्यमबाट शुभकामना र आशिरबाद प्रकट गर्नु भएकोमा मेरा नालनाताहरु,दाजुभाई दिदिबहिनीहरु साथीभाईहरु,इष्टमित्रहरु,संघसस्थाहरु, अग्रजहरु, मान्यजनहरु,लब्दप्रतिष्ठित ब्यक्तित्वहरु लगायत सम्पूर्ण शुभचिन्तकहरुमा हृदयदेखी नै आभारी छु, तपाईहरुको सदभाव,आशिरबाद र मायाका पुष्पगुच्छाहरु सहितको शुभकामना सन्देशले मलाई थप जीम्मेवार, कर्मशील र अझै कर्मठ हुन प्रेरणा दिएको महसुस गरेको छु"

जापानमा सफल ब्यबसायिको रूपमा नाम कमाई सक्नुभएका अध्यक्ष अधिकारीले आफ्नो जन्मस्थान लाई अत्यन्तै मन पराऊनुहुन्छ।बिशेष गरेर युवाहरूको बिचमा लोकपृय अधिकारीको सरल र भद्र स्वभावको कारण उहॅा लाई मन पराऊनेहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको देखिन्छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको