शिक्षकका जायज मागहरु तत्काल सम्बोधनगर्न सरकार संग कंडेलको माग

गुल्मीको सितापुर माविका बिब्यस अध्यक्ष रामकृष्ण कंडेलले शिक्षक महासंघले उठाएका शिक्षकका जायज मागहरु तत्काल सम्बोधनगर्न सरकार संग जोडदार माग गर्नुभएको छ।केही दिन अगाडि देखि शिक्षकहरूको राजधानी केन्द्रित आन्दोलनको समर्थन गर्दै अध्यक्ष कंडेलले भन्नुभएको छः”बर्षौ अगाडि देखि उठाऊदै आएका शैक्षिक मागहरू केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारको समयमानै समाधान गराऊन सकिन्छ भन्ने बिश्वॅासका साथ शिक्षकहरू आन्दोलनमा जुट्नुभएको छ।शिक्षक आन्दोलन लामो समय सम्म हुनदिनु हुदैन,सरकारको ध्यान पुगोस।आन्दोलन बाट शिक्षकहरू गॅाऊ,घर र बिद्यालय फर्किने बाताबरण छिट्टै तयार गरौं।अध्यादेश बाट भन्दा तत्काल संसद बोलाएर शिक्षकका मागहरू सम्बोधन गर्न सकिनेहो भने त्यस तर्फ सोचौं”

शिक्षक महासंघले उठाएका जायज मागहरुलाई बार्ता मार्फत तत्काल समाधान दिन नेपाल सरकारसंग हार्दिक अपिल गर्दछु भन्दै अध्यक्ष कॅडेलको आग्रह छ:”शिक्षक लाई सम्मान दिऔं।राज्य संयन्त्र जिम्मेवार बनौं,सरोकारवाला निकायले गम्भिर्ता देखाऔं।शिक्षकहरू हरेकदिन अनुसन्धानमा समय बिताऊने बाताबरण मिलाऔं”

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको