मुसिकोटमा भिमलाल घिमिरेको नेतृत्वमा नेपाल राष्ट्रिय शिक्षक संगठन गठन

युनिक खवर✍️

नेपाल राष्ट्रिय शिक्षक संगठन मुसिकोट नगरपालिकाको तेस्रो अधिबेसन एबम बृहत बनभोज कार्यक्रम सम्पन्न भएको छ।मुनपा ४ स्थित ग्वादिकाचौरमा रहेको सभाहलमा आयोजित तेस्रो अधिबेसनबाट अध्यक्ष भिमलाल घिमिरे,उपाध्यक्ष (महिला) बिष्णुरायमाझी,उपाध्यक्ष गोपाल रायमाझी,सचिव पर्सुराम कंडेल,कोषाध्यक्ष अशोक सोमै,सह सचिब बिनु बौद्धाचार्य,सह कोषाध्यक्ष निर्मल गौतम चयन हुनुभएको छ।

२१ सदस्यिय कमिटीका सदस्यहरूमा नरेन्द्र गिरी,मेनुका सारू घर्ती,अनुराग बि क,रामबहादुर कार्की,राधा खरेल,दुर्गा कार्की,अनिता पान्डे,बुध्दबहादुर पान्डे,कल्पना बि क,खिमानन्द चालिसे चयन हुनुभएको छ।अन्य सदस्यहरू संगठनको आगामी बैठक बाट निर्णय गरिने नबनिर्बाचित अध्यक्ष भिमलाल घिमिरेले हामिसंगको कुराकानीमा बताऊनुभयो।अध्यक्ष घिमिरेले भन्नुभयोः’मुसिकोटमा हाम्रो संगठनको पहलमा शिक्षा क्षेत्रमा परिणाम देखिनेगरी नमुना कामहरू गर्ने छौं’

कार्यक्रममा निबृत्त शिक्षक सम्मान,नव प्रवेशी शिक्षक सम्मान,दिर्घसेवी सम्मान समेत गरिएको थियो।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य गणेश खनाल,लुम्बिनी प्रदेश कमिटी सदस्य शोमनाथ सापकोटा,जिल्ला कमिटी गुल्मीका उपाध्यक्ष जिवलाल खरेल जीवन,नगर पार्टि अध्यक्ष प्रकाश काफ्ले,नगर पार्टि उपाध्यक्ष पुस्तक छन्तेल,नगर पार्टि सचिब रामकृष्ण कंडेल,नेपाल राष्ट्रिय शिक्षक संगठन गुल्मी अध्यक्ष भुवन टन्डन,नेपाल राष्ट्रिय शिक्षक संगठन गुल्मीका सचिब प्रकाश भट्टराई,शैक्षिक ब्यक्तित्वहरू क्रमश रमेशचन्द्र खरेल,रामबहादुर थापा,कृष्ण सुर्यबंशी,ज्ञानहरी सापकोटा,ढालमणी भन्डारी लगायतको बिशेष उपस्थिति रहेको थियो।

निबर्तमान अध्यक्ष दधिराम शर्माको अध्यक्षता तथा सचिब महलाल पौडेलको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको