आज वामीटक्सारमा विष्णु खत्री र रिना के.सी सँग दर्शकहरु नाच्ने

गुल्मीको मुसिकोट नगरपालिका वामीटक्सारमा क्रियाशील वामीटक्सार युवा क्लबले खुल्ला भलिवल तथा सांस्कृतिक कार्यक्रम १५ गते देखि सञ्चालन गरिरहेको छ l “राष्ट्रका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ वामीटक्सार स्थित बसपार्कमा भव्यताकासाथ कार्यक्रम सञ्चालन भइरहेको छ.............

वामी टक्सारमा ग्लोबल बैंक ले सम्पन्न गर्यो प्रशिक्षण कार्यक्रम

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वामी टक्सारमा रहेको ग्लोबल बैंक वामी शाखाले आफ्ना ग्राहकहरु लाई केन्द्रित गरेर प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ l वित्तीय साक्षरता र ग्राहक सचेतना आभियान नाम दिइएको हो प्रशिक्षण कार्यक्रममा ग्लोबल बैंकको वामीटक्सार शाखा अन्तर्गत का ग्राहकहरु लाई..............

गुल्मीको मुसिकोट नगरपालिका का शिक्षकहरु को तलब वृद्धि हुने

मुसिकोट नगरपालिका भित्रका विभिन्न विद्यालयमा अध्यापनरत बाल शिक्षक,विद्यालय कर्मचारी,विद्यालय सहयोगी लगायत नगर शिक्षकहरूको तलव संघीय सरकारले निर्धारण गरे बमोजिम हुनु पर्ने भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन मुसिकोट नगरसमिती को आयोजनामा आज मुसिकोट नगरपालिकाको कार्यालय मा संगठनले..............

मृगौला पिडीत अभिभावकलाई रेन्बाे ईँगलिश बाेर्डिँग स्कुलका शिक्षक र विध्यार्थीकाे सहयाेग

मानिसका लागि जीवन सपना हाे , सपना हरु उनिन्छन बुनिन्छन जाेडिन्छन र ताेडिन्छन ।अाफुले देखेका सबै सपना पूरा कहाँ हुन्छन र तैपनि मानिस सपना देख्न भने छाड्दैन । रुरुक्षेत्र ३ थानपतिका कमल साेमै यतिबेला जिउने सपना देख्दैछन ।दुवै मृगौला फेल भएपछि जीवन जीउन खाेजि रहेका कमलका लागि.............

खेल जगत लाई माया गर्दै युवा समाजसेवी सुरेश के.सी

युवा समाजसेवी सुरेश के.सी ले यस वर्ष सुर्योदय युवा क्लब मुसिकोट नगरपालिका ८ वामीमैदान ले आयोजना गरेको २८ औं वार्षिकोत्सव कार्यक्रम मा आयोजित खुल्ला भलिवल प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजन गर्नुभएको छ l क्लब ले २८औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरे पश्चात्............

टोपबहादुर रायमाझी भन्छन् :‘उस्तै परे जनताले केपी आउ, देश बचाउ भन्न बेर छैन यहाँ’ (भिडियो सहित)

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अहिले राष्ट्रले नै केपी शर्मा ओलीलाई मानेको र सम्मान गरेको स्मरण गराएका छन् । उनले भने,‘अहिले पार्टीले केपी शर्मा ओलीलाई मानेको छ, सम्मान गरेको छ। पार्टीले मात्रै होईन, जनताले पनि मानेको छ............

नेपाली कांग्रेसको क्षेत्रिय अधिवेशन गुल्मीको वामी टक्सारमा सुरु

नेपाली कांग्रेसको आसन्न हुनगईरहेको केन्द्रीय महाधिवेशन अन्तर्गत आज देशव्यापी रूपमा प्रदेश अधिवेशनहरू सुरु भएका छन् यसै अन्तर्गत गुल्मीको निर्वाचन क्षेत्र नम्बर २(क)अन्तर्गत प्रथम प्रदेश अधिवेशन वामीटक्सारमा सुरु भएको छ ................

सुर्योदय युवा क्लब को २८ औं बार्सिकोत्सब का कार्यक्रम मङ्सिर २२ बाट सुरु हुने

सुर्योदय युवा क्लब वामिमैदान गुल्मी को बार्सिकोत्सब का कार्यक्रम मङ्सिर २२ बाट सुरु हुने बताइएको छ।वामिमैदान मा सम्पन्न क्लबको बैठक ले २८ औ बार्सिकोत्सब कार्यक्रम मङ्सिर २२ बाट सुरु गरि २५ गते समापन गर्ने निर्णय गरेको ह...............

चर्चित मोडल तथा गायक ओबी रायमाझी सहित कलाकारहरु गुल्मीको वामीमा

पछिल्लो समय निकै चर्चामा रहेका युवा मोडल तथा चर्चित गाएक ओबी रायमाझी सहित का राष्ट्रीय कलाकार हरु दुईवटा गीतहरू को छयांकनको लागि गुल्मीको वामी टक्सारमा विगत दुई दिन देखि व्यस्त रहनु भएको छ l नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय निकै चर्चाको शिखरमा रहनुभएका कलाकार हरु..............

जनसेवामा नेकपा एमाले

दुई वर्ष अगाडि रुरुक्षेत्र गाउँ पालिका १ च्यूृरेक चितपाने टाेलका दृष्टिविहिन परिवारकाे खेतमा जाने कुलाे रातामाटा तालखाेला भँगेरीडाँडा सडक खन्दा पुरियाे । त्यहि कुलाे मर्मतका लागि याे परिवारले हार गुहार गरेपछि त्यहि वर्ष रुरुक्षेत्र ३ का वडाध्यक्ष शेषनारायण पौडेलकाे पहलमा पाँचथान................