चिनियाँ खोप डेल्टा उत्परिवर्तित भाइरसका लागि प्रभावकारी

चिनियाँ अध्येताले बायो ल्याबको परिक्षणमा चीनको छुङ छिङ्ग च फै नामक बायो कम्पनीबाट उत्पादन गरिएको एक किसिमको खोपले डेल्टा उत्परिवर्तित भाइरसको नियन्त्रण गर्न सक्रिय प्रभाव पार्ने दावी गरिएको छ।रोयटर्स समाचार समितिका अनुसार विश्वका विज्ञान र रोग नियन्त्रण गर्ने संगठनले अहिले लगाउँदै आएका.........

आज २८३८ नयाँ संक्रमित थप, १४७५ निको

आज नेपालमा कोरोना भाइरसका २ हजार ८ सय ३८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ७२ हजार ८ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ.........

अमेरिकाबाट प्रतिमान-नीमा स्मृति प्रतिष्ठानले पठायो ८ करोड रुपयाँ बराबरको स्वास्थ्य सामाग्री

नेपालमा कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि प्रतिमान-नीमा स्मृति प्रतिष्ठानको पहलमा दोस्रो चरणको सहयोग सामाग्री नेपालआइपुगेको छ l अन्तराष्ट्रिय संस्थाहरु प्रोजेक्ट होप, एयर लिङ्क, फेलेक्स पोर्ट डट ओआरजी, हेनरी सेचिन केयरर्स, मेड शेयरको सहकार्यमा..........

काेभिडकाे सँक्रमण रुरुक्षेत्र गाउँ पालिका भित्र समुदायमा

काेभिडकाे दाेस्राे चरणकाे सँक्रमण रुरुक्षेत्र गाउँ पालिका भित्र समुदायमा फैलिएकाे पाइएकाे छ ।गाउँ पालिकाले सँक्रमण फैलिन नदिन सम्पुर्ण मापदण्ड अपनाउँदा अपनाउँदै पनि दैनिक जसाे सँक्रमितकाे दर बढ्नु चिन्ताकाे विषय बनेकाे छ..........

क्यान्सर रोगको औषधि उत्पादन अब नेपालमै

नेपालमा पहिलो पटक क्यान्सर रोगको औषधि उत्पादन सुरु भएको छ । टिजिग फर्मा प्राइभेट लिमिटेडले यो औषधि उत्पादन सुरु गरेको हो। आइतबार राजधानीमा एक संक्षिप्त कार्यक्रम गरी टिजिगले आफ्नो तथा आफूले उत्पादन गरेका ‘एन्टी क्यान्सर’ सम्वन्धी औषधिहरुको........

पुर्व मुख्यसचिव पौडेलको पहलमा गुल्मीमा एक लाख थान माक्स बितरण

नेपाल सरकारका पुर्व मुख्यसचिव तथा चिनका लागी नेपाली पुर्व राजदुत लिलामणी पौडेलको पहलमा गुल्मीका स्थानीय तह र स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।जिल्लाका १२ वटा स्थानीय तह ,गुल्मी अस्पताल र तीन वटा प्राथमीक स्वास्थ्य केन्द्रलाई मास्क , स्यानीटाईजर , अक्सिजन............

रुरु प्राथमिक स्वास्थ केन्द्रमा अत्याधुनिक डिजिटल एक्सरे मसिन जडान

गुल्मी जिल्लामै पहिलाे पटक रुरुक्षेत्र गाउँपालिकाकाे रिडीमा रहेकाे रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा अत्याधुनिक डिजीटल एक्सरे मसिन जडान गरिएकाे छ ।पाँचसय एम्पेएरकाे याे डिजिटल एक्सरे मसिन रुरुक्षेत्र गाउँ पालिकाकाे पहलमा लुम्बिनी प्रदेश सरकार बाट उपलब्ध भएकाे रुरु प्राथमिक............

वर्षौंदेखि एउटा योग केन्द्रमा मौलाइरहेको ‘यौन-भोक’

म दुनियाँको सबैभन्दा ठूलो योगशालाहरूमध्ये एक ‘शिवानन्द’ सँग एक योग शिक्षिकाको रूपमा एक जोडिएको थिएँ। म त्यहाँ त्यो दिनसम्म रहेँ, जुनदिनसम्म म सामाजिक सञ्जालको एउटा पोस्टले निकै हैरान भइसकेको थिइनँ।सामाजिक सञ्जालको त्यो पोस्टले संस्थामा दशकौंदेखि जारी यौन शोषणका कैयौं आरोपलाई सबैसामु............

ज्येष्ठ नागरिकलाई असार २२ देखि भेराेसेल खाेपकाे दाेस्राे डाेज लगाइने

कोरोना भाइरसविरुद्धको भेरोसेल खाेपको पहिलो मात्रा लगाएकालाई आउँदो २२ गतेदेखि दोस्रो मात्रा लगाइने भएको छ । गएको जेठ २५ गतेदेखि २९ गतेसम्म पहिलो मात्रा लगाएकालाई आउँदो असार २२ गतेदेखि दोस्रो मात्रा लगाइने स्वास्थ्य सेवा विभागले जनाएको छ..........

चिनियाँ कम्युनिस्ट पार्टीद्वारा जुम्ला अस्पताललाई हाइड्रोजन अक्सिजन सहयोग

चिनियाँ कम्युनिस्ट पार्टी सय वर्ष पुगेको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई कोरोना रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। नेपाल मजदुर किसान पार्टीका नेता निवर्तमान प्रतिनिधिसभा सदस्य प्रेम सुवालले मास्क, हाइड्रोजन अक्सिजन जेनेरेटर...............