साँस गनाउने समस्या छ ? उसोभए तपाईलाई हुनसक्छ यस्तो रोगको संकेत

सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख गन्हाउने समस्या हुनसक्छ । तर, कतिपयको सास र मुख गन्हाउँछ, अन्य दिनमा पनि । यसको कारण धेरै हुनसक्छ । गलत खानपान, पेटको समस्या, दाँत वा मुखको सरसफाई नहुनु आदिले मुख गन्हाउँछ । हामी ठान्छौं, यो सामान्य समस्या हो...................

छरिताे स्वास्थ सेवा र गुनासाे रहित व्यवहार ,रुरु स्वास्थ केन्द्रकाे आधार

युवाहरुमा जाेश त हुन्छ नै तर जब जाेशमा हाेस थपिन्छ तब युवाहरु झनै जिम्मेवार बन्छन ।रुरुक्षेत्र गाउँ पालिकाकाे वडा न १ रिडीमा रहेकाे रुरु प्राथमिक यतिबेला जाेश सँगै हाेस सम्हालेका युवा डाक्टर विकाश पन्थी कार्यरत हुनुहुन्छ ।धेरै लामाे समय भएकाे छैन रुरु प्राथमिक स्वास्थ केन्द्रकाे प्रमुखकाे.........

नेपाली काँग्रेस उर्लाबारी—९ द्धारा निम्न परिवारलाई माक्स तथा सेनिटाईजर वितरण

९ जना कोरोना संक्रमित रहेको माहाराजस्थानमा १ हजार माक्स र ५० थान सेनिटाईजर बितरण गरिएको वडा सभापति प्रकाश कन्दङवाले बताउनुभयो । उहाँका अनुसार माक्सको बन्डेल बन्डेल नै बितरण गरिएको हो ।‘ हामीले माक्स सेनिटाईजर किन्न नसक्ने निम्न परिवारलाई छानी छानी सहयोग गरेका हौ

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा लाई कोरोना रिपोर्ट पाेजेटिभ

प्रेस सल्लाहकार थापाले यस जटिल अवस्थामा स्वास्थ्यकर्मीको भुमिका अत्यन्तै महत्वपुर्ण रहेको बताऊनु भएको छ।थापाले आफु लाई कोरोना पोजेटिभ रिपोर्ट आएपछी बिभिन्न सन्चारका माध्यमहरू मार्फत चासो जिज्ञॉसा शुभकामना र शुभेच्छा ब्यक्त गर्हुनेहरू प्रती धन्यवाद ब्यक्त गर्नु भएको छ।

गर्भावस्थामा शारीरिक सम्पर्क राख्ने कि नराख्ने ?

शारीरिक सम्पर्क राख्दा आफ्नो सन्तानलाई केहि असर होला कि भन्ने भय उनिहरुको मनमा हुन्छ । धरैजसो गर्भवती महिलाहरुमा गर्भावस्थामा शारीरिक सम्पर्क राख्ने बिषयमा जिज्ञासा रहेको हुन्छ ।तर उनिहरु यस्ता बिषयमा खुलेर कुरा गर्न सक्दैनन् ।

प्राकृतिक रुपमा नै अक्सिजन बढाउन के गर्ने ?

त्यसैले उत्तानो पारेर राख्दा बिरामीलाई पर्याप्त अक्सिजन तान्न कठिन हुन्छ भने घोप्टो पार्दा अक्सिजनको प्रवाह बढ्न गई फोक्सोका विभिन्न भाग सक्रिय हुन पाउँछ । यस्तै गिलासको पानीको सहायताले पनि अक्सिजनको मात्रा बढाउन सकिन्छ

गन्डकी प्रदेशका तीन सांसद लाई कोरोना संक्रमण पुष्टि

संक्रमित हुनेमा सत्ताधारी एमालेका दुई र कांग्रेसका एक सांसद छन् ।पहारीसहित एमालेका प्रभा कोइराला र कांग्रेसकी मनकुमारी गुरुङलाई कोरोना देखिएको हो । अब दिउँसो एक बजे हुने प्रदेश सभा बैठकमा संक्रमित सांसदले बोल्न पाउने छैनन् । तर अविश्वास प्रस्तावको पक्ष वा विपक्षमा भने मतदान गर्न उनीहरुलाई दिइनेछ ।

कोभिड अस्पताललाई मन्त्रालयको ७ बुँदे निर्देशन

मन्त्रालयले ७ बुँदामा स्वास्थ्यकर्मीलाई लामो समय बिना नदिन, पालो निर्धारण गर्न, स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त नराख्न, अस्पतालको बहिरंग सेवा, सर्जरीलगायतका सेवा स्थगित गर्न र आकस्मिक उपचारका औजार अक्सिजनको व्यवस्थ गर्न भनेको छ ।

एमालेले शुरू गर्यो काेभिड सम्बन्धी सचेतना कार्यक्रम

नेकपा एमाले रुरुक्षेत्र वडा कमिटीका सँयाेजक नवराज विककाे नेतृत्वकाे टाेलिले रिडी बजारका घरघरमा पुगेर सचेतनाका पाेष्टर का साथै मास्क समेत बितरण गरिएकाे थियाे ।

विद्यालय लगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस

केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएको छ । दोस्रो लहरको कोरोनाको महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन लागिएको मन्त्रालयले जनाएको छ ।