काेभिड १९ काे खाेप रिडीमा शुरु,बृद्ध बृद्धलाई खाेप केन्द्र सम्म पुग्नै समस्या

काेभिड 19 काे प्रथम चरणकाे खाेप कार्यक्रम अाइतवार देखि रुरुक्षेत्र गाउँपालिका वडा न १ काे रिडी प्राथमिक स्वास्थ केन्द्र मा शुरु भएकाे छ ।वडा भित्रका ६५ वर्ष पुगेका नागरिक हरुलाइ लक्षित शुरु गरिएकाे खाेप कार्यक्रम काे रुरु १ का वडाध्यक्ष रामलाल विश्वकर्माले कार्ड हस्तान्तरण

ग्वादी स्वास्थ चौकी गुल्मीको बैधिक विधि सहित गाउँ पालिकाका अध्यक्ष गौतम द्वारा सिलन्यास

भबन सम्पन्न गर्न प्रालिले ९१ लाख ९२ हजार बराबरको लागतमा सम्पन् हुनेभएको छ । जस्को २०७८जेष्ठ ५ गते सम्पन्न गरि समितिलाई बुझाउने प्रालिका प्रमुख मोहन प्रसाद पान्डेले प्रतिबद्धता जनाउनु भयो स्वस्थ चौकिका उपाध्यक्ष देब्रेन्द्र मल्लले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो ।

स्कुल खोल्न हतार नगरौं, भोलि पछुताउनुपर्ला : डा. जागेश्वर गौतम

मानिसहरू स्कुल खोल्नको लागि हतार गरिरहेका छन्। भोलि कोभिडले गरेको असरले पछुतो मान्नुपर्ने बाहेक केही हुँदैन,’ डा. गौतमले हेल्थपोस्टसँग भने, ‘५ सय भन्दा बढी संक्रिय संक्रमित भएको जिल्लाहरूमा अहिले स्कुल सन्चालन नगरौँ।’

स्वास्थ्य संस्थाहरुको प्रथम चौमासिक समिक्षा सम्पन्न

गाउपालिकाका ७ वटै वडामा रहेका स्वास्थ्य चौकी बाट प्रदान गरिएका खोप , सुरक्षित मातृत्व, बृद्दि अनुगमन, ओपिडि, परिवार नियोजन, साथै बर्थिङ्ग सेन्टर स्थापना भएका सस्थाबाट प्रदान गरिएका प्रसुति सेवा लगाएतका विषयमा तिनिहरुको लक्ष्य र प्रदान गरिएको सेवाग्राहि सङ्ख्या प्रस्तुत गरिएको थियो ।

क्यानाडामा बस्ने नेपाली महिलामा मुटुको सफल प्रत्यारोपण

क्यानाडाको टोरन्टो जनरल अस्पतालमा उहाँमा मुटुको सफल प्रत्यारोपण गरिएको हो ।मुटु प्रत्यारोपण गर्ने यो विधि विश्वमा नै दुर्लभ मानिन्छ ।नेपाल र दक्षिण एशियामा अहिलेसम्म शुरु नभएको मुटु प्रत्यारोपण बिश्वका केहि मुलुकका सिमित अस्पतालमा मात्र हुँदै आएको छ।

स्वास्थ्य सेवामा अहिले सम्मकै ठूलो काम:गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा

उपचारात्मक सेवामा यति ठूलो काम अहिलेसम्म भएको छैन,’ शर्माले भन्नुभयो। सबै स्थानीय तहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न आधारभूत अस्पताल निर्माण गरिन लागेको उहॉले बताऊनु भयो।

गुल्मी मजुवा नजिक भएको सडक दुर्घटनाका घाईते वामीटक्सारका युवा मिलन श्रेष्ठको स्वास्थ्य अबस्था कस्तो छ?

चन्द्रकोट गाँउपालिका ७ रुपाकोट सोतामा ठक्कर दिएको थियो।सोता भन्ने स्थानमा बिपरीत दिशा तर्फ गईरहेको सिध्दार्थ ग्यॉस उद्योगको लु १ क ३४८७ नं.को ट्रकले लु ५३ प ४६३० नम्बरको मोटर साईकलमा सवार श्रेष्ठ लाई ठक्कर दिएको थियो

गुल्मीको वामीटक्सारमा १८करोड ६लाख ८२ हजारको अत्याधुनिक अस्पताल भवन बन्दै,१५ गते शिलन्यास

आज सम्पन्न वामीटक्सार स्वास्थ्य चौकी ब्यबस्थापन समितिको बैठकले उक्त निर्णय गरिएको ब्यबस्थापन समितिका अध्यक्ष प्रकाश काफ्लेले बताऊनु भयो।अध्यक्ष काफ्लेका अनुसार वामीटक्सार बजारमा आगामी २बर्ष भित्रमा १८करोड ६लाख ८२ हजारको अत्याधुनिक अस्पताल भवन आगामी २बर्ष भित्रमा सम्पन्न हुने छ।

डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण भएको पुष्टि

केही लक्षण देखिएपछि डा. केसीको बिहीबार गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएको पारिवारिक स्रोतले जनाएको छ।उनलाई रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको साेलिडारिटी फर डाक्टर गाेविन्द केसीले जनाएकाे छ

कोरोनाले २५ वर्षीया स्वास्थ्यकर्मी युवतीको मृत्यु

शिवसताक्षी नगरपालिका वडा नम्बर-६ कि २५ वर्षीया युवतीको विराटनगरको नोबेल अस्पतालमा शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको हो। विराटनगरबाट उनको शव ल्याउने तयारी भइरहेको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। उनको कार्तिक १३ मा कोरोना पुष्टि भएको थियो