“जीवन र जिविका चलाउने बाध्यताले सबै क्षेत्र खुला”- प्रवक्ता ज्ञवाली

नेपालमा संक्रमण बढी नै रहेको भएपनि हाम्रा केही बाध्यताले लकडाउन खुकुलो पार्नुपरेको उहाँको भनाइ थियो ।मन्त्रीपरिषदको पछिल्ला २ वटा बैठकका निर्णयहरु जानकारी दिने क्रममा प्रवक्ता ज्ञवाली कोरोना संक्रमण नियन्त्रणको अझै पूर्वानुमान गर्न सकिएको छैन भन्नुभयो ।

म जीवित छँदै विश्वलाई नेपाली समाजवादको मोडल प्रस्तुत गर्ने छु : अध्यक्ष प्रचण्ड

शनिबार काठमाडौँमा नेकपा भक्तपुरको जिल्ला सचिव डिपी ढकालद्धारा लिखित पुस्तक पुँजीवादी र समाजवादी अर्थ राजनितिक विकासक्रमको सार्वजनिककरण समारोहमा बोल्दै उनले नेता कार्यकर्तालाई समाजवादको बाटोमा लाग्न आग्रह समेत गरेका छन् ।

नेकपा का दुई अध्यक्ष छलफलमा

दुई अध्यक्षबीच आज बिहान ९ बजेदेखि बालुवाटारमा छलफल जारी रहेको प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले जानकारी दिए।उनले भने, ‘अध्यक्षद्वयबीच छलफल जारी छ।’ के विषयमा छलफल भइरहेको हो भन्ने खुलाइएको छैन

जोखिम कायम रहेकाले तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा शिक्षालयमा सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक प्रणालीमा जोड दिन आग्रह गरेका हुन् ।

गुल्मीको ठुलाखर्कका दलित समुदायका ७८जना नेकपामा प्रबेश

गुल्मीको मुसिकोट नगरपालिका वडानं८ठुलाखर्क,घैयार र आगोपार्ने क्षेत्रमा बस्दै आऊनु भएका७८जना ब्यक्ति हरू नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आबध्द भएको पार्टीले जानकारी दिएको छ।आज ठुलाखर्क नजिकैको रिफर्क भन्ने स्थानमा आयोजित पार्टी प्रबेश तथा स्वागत कार्यक्रममा ७८जना भन्दा बढि ब्यक्ति

सरकारको प्रवक्तामा ज्ञवाली नियुक्त

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री ज्ञवालीलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो ।यसअघि अर्थमन्त्री डा. युवराज खतिवडा सरकारका प्रवक्ता रहनु भएको थियो।

प्रधानमन्त्रि ज्यू भ्रस्टहरू लाई पाता कसौं:युवा नेता चन्द्र भन्डारी

भष्ट्रचार सरकारका वरीपरी दमाह र नर्सिंह बजाई रहेको छ भन्दै डा.भन्डारीले तँ ठुलो कि म ठुलो भनि सरकार र सम्वन्धित संबैधानिक निकायलाई चुनौँति दिईरहेको अवस्थामा देशका हानिकारक खराब तत्व हरू लाई भाषण बाट भन्दा पनि ब्यबहार बाटै पाता कस्न आग्रह गर्नु भएको छ।

चाड पर्वहरुले हामीलाई एकताको सुत्रमा बाँधेको छन:प्रधानमन्त्री

काठमाडौं उपत्यकामा प्राचीन कालदेखि मनाइँदै आएको इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

भदौ १४ गतेको मन्त्रिपरिषदले गरेका निर्णयहरु

देशमा कोरोना भाइरसबाट संक्रमित तीव्र गतिमा बढिरहेकाले सरकारले शैक्षिक संस्था र लामो दूरीका यातायात भदौ मसान्तसम्म बन्द नै राख्‍ने निर्णय गरेको एक मन्त्रीले खरीबोटलाई जानकारी दिएका छन् ।

‘कांग्रेसलाई विचारसहितको पार्टी बनाउन चाहन्छु’:कॉग्रेस बरिस्ठ नेता पौडेल

काँग्रेसभित्रको मेरो लडाई नै विचारसहितको पार्टीको रुपमा स्थापित गर्नुपर्छ भन्ने हो । विचारको बलमा हामीले राजनीति गर्नुपर्छ । राज्यसत्ताका लागि पनि हतियारको बलमा हैन विचार प्रमुख हो । नेकपा विचारहीन पार्टी हो । काँग्रेस विचारसहितको पार्टी हो ।