राजनितीमा धैर्यता अावस्यक रहेकाे नेता ज्ञवालीकाे भनाइ

अाइतबार रुरुक्षेत्रकाे रिडी धाममा अाइपुग्नु भएका नेता ज्ञवालीले कार्यकर्ता भेलामा बाेल्दै महाधिवेशन सम्म पर्खन अाग्रह गर्दा पनि धैर्यता ताेडेर नेतृत्व लिने भन्दा पनि पार्टीनै कब्जा गर्न गुटगत भेला गरेर प्रधानमन्त्री बिरुद्ध अविश्वास प्रस्ताव ल्याउने र राष्ट्रपतिलाइ महाअभियाेग लगाउने षड्यन्त्र

गर्जियाे नेकपा गुल्मीको वामिटक्सारमा कृष्ण अन्जान /लाेक छन्तेल / रामकृष्ण कंडेल

केही साथि अर्काे गुटकाे तिर जाँदा छाेरीकाे विहे गर्दा खुशि पनि हुने र यति धेरै सँगै वसेकीकि छाेरी बिदाइ हुँदा थाेरै दुखी भएका माइति झैँ साथिले छाडेर जाँदा थाेरै दुखी पनि भएकाे बताउनु भयाे।राजनैतिक व्यँग्य गर्दै यतिवेला शाकाहारी साथि हरु माशँहारी तिर जानू भएकाे छ तर फेरी शाकाहारी तिर फर्केर अाउने

नेकपा निकट युवा संघ र अखिलकाे भेला गुल्मीको तम्घासमा हुने

संसद विघटन पछि के पि अाेलीकाे कदमलाइ प्रतिगामी भनिरहेकाे नेकपाका भातृ संगठन हरुले तम्घासमा अायाेजना गर्ने भेला तथा प्रशिक्षण पनि संसद विघटनकाे कदम बिरुद्ध केन्द्रित हुने छ ।

नेकपा मुसिकोटले फागुन ८ गते वामीटक्सारमा प्रशिक्षण कार्यक्रम गर्ने

नेकपा मुसिकाेट नगर समितिले नगरस्तरिय अगुवा कार्यकर्ता भेला तथा अन्तरकृया कार्यक्रमकाे अायाेजना गर्ने जनाएकाे छ ।वर्तमान अवस्थामा पार्टीको धारणा र अागामी कार्यनिति सँगै कार्यकर्ता सँग पार्टीको अन्तर सम्वन्धलाइ मजवुत पार्दै पार्टी ...

सरकार गठन भएको आज ३ बर्ष पुरा,प्रमुख उपलब्धिहरूको बारेमा प्रधानमन्त्रीले प्रेस ब्रिफिङ गर्ने

सिहदरबारका ३ मोहडाको पुनर्निमाण सम्पन्न भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज ११ बजे समुद्घाटन गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विनाशकारी भूकम्प आउनुपूर्वको अवस्थामा अब सिहदरबार मुख्य भवनबाट संचालन हुनेछ ।

प्रचण्डले एमालेलाई फुटाएर लाभ लिन खोज्दा भीख माग्‍नुपर्ने अवस्थामा पुगे : शंकर पोखरेल

नेकपा ओली पक्षले बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै उनले भने, ‘पार्टीबाट बाटो बिराएर गएकाहरू फर्किएर राजनीतिक भविष्य सुरक्षित गर्न यता आउनुहोस्।’

गुल्मीमा नेकपा रेसुङ्गा नगर कमिटीको बैठकले गर्यो ओली नेतृत्वकाे मूल प्रवाहमा रहने निर्णय

नेकपाका जिल्ला तहका शिर्ष नेता हरूको उपस्थितीमा आयोजित बैठकले पार्टी अध्यक्ष के पी शर्मा ओली नेतृत्वकाे मूल प्रवाहमा रहने सर्वसम्मत निर्णय गरेकाे नगर कमिटी अध्यक्ष हरिप्रसाद पोख्रेलले जानकारी दिनुभयो

मैले देशका सन्तानहरूलाई आफ्नो सन्तान ठानेको छु : प्रम ओली

प्रेस संगठनले आयोजना गरेको भेलामा नेकपाका अध्यक्षसमेत रहेका ओलीले आफुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘निःशन्तान’ भनेका प्रति पनि आक्रोश व्यक्त गर्दै उनले देशका सन्ततीहरू नै आफ्नो सन्तती रहेकाले ‘निःसन्तान’ हुनुमा हर्ष न विस्मातको अवस्था रहेको बताए

संसद बिघटनको बिरोधमा देशभर काँग्रेसको विरोध प्रदर्शन

संसद विघटनको देशव्यापी विरोध स्वरुप नेपाली काँग्रेस मुसिकोट नगर कार्यसमितिले पनि विरोध प्रदर्शन गरेको छ।सरकारको कदमको विरोधमा देशभर एकसाथ भैरहेको विरोध सभा मुसिकोटका ९ वटै वडामा पनि भएको नेपालि कांग्रेस नगर सचिव मोहन घिमिरेले बताउनुभएको छ ।