ओलीले बाेलाएकाे स्थायी कमिटी बैठक, बालुवाटारमा काे-काे भए सहभागी ?

असार ९ गते नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाउनुभएको छ । बैठक आज १ बजे बालुवाटारमा बस्ने तयारी भएको छ ।निवर्तमान स्वास्थ्यमन्त्री तथा पार्टी कार्यालय सचिव शेरबहादुर तामाङकाअनुसार पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टी..........

प्रधानमन्त्री ओलीलाई झलनाथको आग्रह - बिन्ति छ, हिजोका सबै कुरा बिर्सेर पार्टी मिलाउनुस्

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई उपचारका लागि दिल्ली लैजानुअघि टेलफोनमार्फत स्वास्थ्यलाभको कामना गरेका छन् ।ओलीले नेता खनालको उपचारका लागि सरकारले सघाउने बताएका छन् । आफू नेता खनालको स्वास्थ्य अवस्थाको पछिल्लो खबर सुनेर चिन्तित भएको भन्दै ओलीले ढुक्क भएर............

महाधिवेशनको तयारीमा जुट्यो कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले महाधिवेशन तयारी सुरु गरेको छ । कांग्रेसले भदौ ७–१० का लागि १४ औं महाधिवेशनको मिति तोकेको छ ।पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शनिबार दिउँसो २ बजे पदाधिकारी बैठक बोलाइएको छ.............

वादलहरु आयोजक कमिटी गठन हुनुपूर्व नै केन्द्रिय कमिटी मा समावेश:मुख्यमन्त्री पोख्रेल

ने क पा एमाले का नेता तथा लुम्बिनी प्रदेस का मुख्य मन्त्री शंकर पोख्रेल ले हिजो सर्बोच्च अदालत ले एमाले को महाधिवेशन आयोजक कमिटी बारे गरेको फैसला प्रती आफ्नो धारण सार्बजनिक गर्नु भएको छ.............

बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी गर्छौं :नेता नेपाली

नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्ण चन्द्र नेपालीले बहुमत पुर्‍याएर मुख्य मन्त्रीमा दाबी गर्ने बताएका छ्न ।बिहीवार मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सभा बाट विश्वासको मत लिन नसके पछि उनी पदमुक्त भएका छन । गुरुङ पदमुक्त भए पछि प्रदेश प्रमुखले नयाँ सरकारको...........

सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री नजाने

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा प्रधानमन्त्री नजाने भएका छन्। भोलिका लागि सभामुख सापकोटाले पूर्वप्रधानमन्त्री र पार्टीको संसदीय दलका नेतासहित शीर्ष नेताको बैठक बोलाएका छन्..........

राजमो सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्ने आदेश दिएको छ ।न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत बदर गरेको हो............

अपभ्रंश भएर मरे पछि डुमै राजा हुन गय‍ो:एमाले नेता कमल श्रेष्ठ

एमाले नेता कमल श्रेष्ठ ले अपभ्रंश भएर मरे पछि डुमै राजा हुन गएको कुरा बताउनु भएको छ। यो कसैलाई होच्याउने र अपमान गर्ने उद्देश्य बाट भएजस्तो लाग्दैन भन्दै श्रेष्ठ भन्नु हुन्छ:मरे पछि डुमै राजा भन्ने भनाइ प्रति अहिलेको समयमा ,उत्पीडित समुदायलाई अपमान गरेको भावमा बुझिन्छ। तर यस भनाइको उद्गम.........

सर्वोच्च अदालतलेअन्तरिम आदेश दिन अश्वीकार,देउवा-प्रचण्ड लाई धक्का

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।रिट निवेदकले अन्तरिम आदेशमार्फत प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा बदर गर्न माग गरेका थिए......

सबै भन्दा ठुला जनता हुन: डाक्टर चन्द्र भन्डारी

सबै भन्दा ठुला जनता हुन।जनता लाई समस्या परीरहेको समयमा जनताको साथमा लाग्ने की उरन्ठाऊला कुरा गरेर कुतर्कमा बाच्ने”सामाजिक सन्जालमा सबै संग डाक्टर भन्डारीले प्रश्न गर्नु भएको छ...