पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन

नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गर्नुभयो ।

नेपाली काङ्ग्रेस मुनपाको आयोजनामा वामीटक्सारमा विरोध सभा सम्पन्न

कांग्रेसको केन्द्रीय परिपत्र अनुसार नेपाली काङ्ग्रेसले गुल्मीमा पनि १२ वटै स्थानीय तहमा सम्बोधन गर्ने नेताहरुको जिम्मेवारी छुट्टाइए अनुसार मुसिकोटमा नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य छन्द बहादुर पहराइले विरोध सभालाई सम्बोधन गर्नुभएको थियो ।

गुल्मीको भुवाचिदीमा पार्टी अध्यक्ष ओली लाई साथ दिने निर्णय गर्दै नेकपाको भेला सम्पन्न

भेलाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीको नेतृत्व लाई सफल बनाऊनको लागि सबै तरिकाले साथ दिई अगाडि बढ्ने निर्णय गरिएको बताईएको छ।

कम्युनिस्टको आधार क्षेत्र गुल्मीको मालारानी ओलीमय

मुसिकोट नगरपालिका वडानं ८ मालारानी गुल्मीमा आयोजित कार्यक्रममा नेकपाका अगुवा कार्यकर्ता हरूले रास्ट्रबादी र सम्बृध्दीको यात्रामा अगाडि बढेको पार्टी अध्यक्ष के पी शर्मा ओलीले नेतृत्व गरेको पार्टी लाई साथ समर्थन र सहयोग गर्ने सर्बसम्मत घोषणा गर्नु भएको छ।

गुल्मी वामीका शुरेस के सी जापानमा अध्यक्ष पदमा चयन

जापानमा जनवरी ३ तारिख आइतबारका दिन, प्रवासी नेपाली एकता मंच जापानलाई पुनर्गठन गरिएको हो ।पुनर्गठित कमिटिको अध्यक्षमा सुरेश केसी र सचिवमा डा. सरोज कंडेल सहित ३५ सदस्य कमिटी निर्माण गरिएको सचिब डा.सरोज कँडेलले जानकारी दिनुभयो ।

संसदीय शासन पद्धति भएका देशका प्रधानमन्त्रीको चुनाव सिफारिस जायज हुन्छः डा.भट्टराई

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले संसद्मा बहुमतप्राप्त प्रधानमन्त्रीको घोषणानुसार निर्वाचन हुने भएकाले राज्यका सबै संयन्त्र निर्वाचनको तयारीमा लागेको बताए ।

हामीले बहुमत हुँदाहुँदै पनि काम गर्न पाएनौँ, यही कुरा जनतामाँझ लिएर जान्छौँ: नेम्बाङ

नेकपाको बिहीबार भएको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी फुटका लागि आधार तयार भइनसकेको भन्दै अहिले भइरहेका कतिपय काम दुर्भाग्यपूर्ण भएको बताए।उनले प्रधानमन्त्रीको ताजा जनादेशमा जाने कुरालाई सर्वोच्च अदालले समर्थन गर्छ भन्ने विश्वास प्रधानमन्त्रीमा रहेको स्पष्ट पारे।

गुल्मीमा नेकपा मुसिकोट नगरपालिका ७ को अगुवा कार्यकर्ता भेला सम्पन्न

भेलामा उपस्थित सबै सहभागिहरूले ऐले नेकपा भित्र उत्पन्न पछिल्लो अबस्थाको बारेमा आफ्ना भनाई हरू राख्दै प्रधानमन्त्री के पी शर्मा ओली लाई ५ बर्ष सम्म काम गर्न नदिने साथै कुर्ची प्राप्तीका लागि खेलिएका घिन लाग्दा सबैखाले गतिबिधी हरूको भन्डाफोर गर्दै सबै नेता कार्यकर्ता

सर्वोच्चले संसद विघटनको मुद्दामा झिकाउन भनेको ‘एमिकस क्युरी’ के हो ?

शुक्रवार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलासमा १४ वटा रिटमाथि सुनुवाइ भएको थियो। मुद्दामा थप छलफल आवश्यक भएको भन्दै सर्वोच्चले नेपाल बार एसोसिएसन र सर्वोच्च बारबाट एमिकस क्युरी मगाउने भएको छ।

प्रतिनिधि सभा विघटन बारे गुल्मेली हरूको चासो

दुई तिहाइकाे बहुमतकाे भनिएकाे सरकार विरुद्ध अाफ्नै दलका नेताले अनेक प्रपँच रच्न थाेलेकाे र निर्वाध रुपमा काम गर्न नदिए पछि ताजा जनादेशमा जानुकाे बिकल्प नरहेकाे तर्क प्रधानमन्त्री अाेलीकाे छ ।