शक्ति भनेको कलि रहेछ:नेता भन्डारी

रामकृष्ण कंडेल,गुल्मी

नेपाली परिपेक्ष्यमा शक्ति भनेको कलि रहेको नेपाली कॉग्रेसका युवा नेता डाक्टर चन्द्र भन्डारीको बुझाई रहेको छ। बलमा ईमान्दारिता, प्रतिबद्धता र बन्धुत्वको महत्व बुझ्नु भएका डा.भन्डारीले लेख्नुहुन्छ:‘शक्तीले जति बेला पनि ईमान्दारिता, प्रतिबद्धता र बन्धुत्वलाई अपमान र घृणामा‌ परिणत गरी‌ डिभोर्स गर्न सक्दछ ।अपमान र घृणामा‌ परिणत गरी‌ डिभोर्स गर्न सक्दछ।‘

   ‘विदेशबाट पठाएको सानो आवा वा चिट्ठी ले बर्षौ सम्बन्ध गाढा रहन्थो, गुनियो चोलीले सम्बन्ध र जिवननै थामिन्थ्यो ।तर आज सम्बन्ध के हो किन बनाउने किन तोड्ने गम्भिरता रहेन ।कलिको‌ कमाल अहिले सरकार, पार्टी, परिवार, व्यक्ति, कलम, र मुखमा पनि देखिएको छ त्यसैले त असभ्य शब्दको लर्को लागि रहेको‘डा.भन्डारीको बुझाई रहेको छ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।