मोडेल ओ बि रायमाझीले आफु लाई पहिलो पटक गायकको रुपमा प्रस्तुत भएको बताईएको छ।बाहिर भेट्दा देखे भने बाउ आमा ले कराउलान,लुकि लुकि भेटम गाइको गोठमा,जस्ता मन छुने शब्द ले भरिएको माया प्रेम को विषय बस्तु लाई समेटिएको छ।
नेपाली लोक सांस्कृतिक क्षेत्रका हस्ती लोकदोहोरी गायक बमबहादुर कार्की र शिव अाले कार्कीको सक्रियतामा तिजिगित बामरी बजारमा आएको छ।रामकृष्ण कडेल,वामिटक्सार