एमाले गुल्मीमा नयॅा आबेदकको संख्या बढ्यो

गुल्मी,रामकृष्ण कंडेल✍️

नेपाल कम्युनिष्ट पार्टी एमालेले यतिखेर पार्टी सदस्यहरूको नबिकरण तथा नयॅा सदस्यहरूको आबेदन फर्म भर्ने कार्य लाई जोडतोडका साथ अगाडि बढाएको छ।एमाले गुल्मीले पनि यस कार्य लाई टोल टोलमा सम्पन्नगरी प्रदेश कार्यलयमा अध्याबधीक बिबरण पठाएको केन्द्रिय सदस्य गणेश खनालले जानकारी दिनुभयो। केन्द्रिय सदस्य खनालका अनुसार यो बर्ष एमाले गुल्मीमा नयॅा आबेदकको संख्या २५८७ रहेको छ।

एमाले पार्टी सदस्यहरूको नबिकरण घट्यो भनेर हल्ला चलिरहेको छनी भन्ने हाम्रो जिज्ञॅासामा ईन्चार्ज खनालले भन्नुभयो : “यो निराधर हो भन्ने गुल्मीले प्रमाणित गरेको छ।यो बर्ष हाम्रो जिल्लामा नयॅा आबेदकको संख्या २५८७ थपभई ९३९२ पुगेको छ।” खनालले भन्नुभयो सबै ईच्छुकहरू लाई सदस्यता प्रदान गर्न सकिएको छैन।

पार्टीको तर्फ बाट संगठित सदस्यहरूको हरेक बर्ष नबिकरण गर्ने तथा नयॅा ईच्छुकहरू लाई नया आबेदन फारम भराऊने,सदस्यता बितरण गर्ने गर्दै आएको केन्द्रिय सदस्य खनालले बताऊनुभयो।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।