वामीटक्सारमा टाईम एन्ड टास्क सम्वन्धी अभिमुखिकरण कार्यक्रम हुने

रामकृष्ण कंडेल,युनिक खवर✍️

मुसिकोट नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरुमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुका लागी टाईम एन्ड टास्क सम्वन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन हुने भएको छ।सामाजिक विकास डिभिजन कार्यालय,तानसेन,पाल्पाको आयोजनामा फागुन १८ गते बिहान १०ः३० बजे देखि वामीटक्सार स्थित महेन्द्र मा बि को हलमा कार्यक्रम आयोजना गरिएको मुसिकोट शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले बताऊनु भएको छ। शिक्षा शाखा प्रमुख नेपालीका अनुसार अभिमुखिकरण कार्यक्रममा प्रति माध्यमिक विद्यालय बाट ४ जना सहभागिको रूपमा उपस्थित गराऊन सकिने छ।कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी सहभागी को रूपमा रहनेछन।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको