लोकतान्त्रिक आदिवासी जनजाति महासंघको प्रदेश अधिबेशन तम्घासमा

रामकृष्ण कंडेल,वामीटक्सार✍️

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल,लुम्बिनी प्रदेश कमिटीको दोश्रो अधिबेशन गुल्मीको तम्घासमा हुने भएको छ।फागुन २६ र २७ गते गुल्मीको तम्घास स्थित बालमन्दिरमा कार्यक्रम आयोजना गरिएको छ।अधिबेशनको फागुन २६ गते नेकपा एमाले केन्द्रिय कमिटी उपाध्यक्ष रामबहादुर थापा बादलले समुद्घाटन गर्नुहुने लुम्बिनी प्रदेश कमिटी अध्यक्ष बालसिड० काउछाले जानकारी दिनुभएको छ।अध्यक्ष काउछाका अनुसार प्रदेश अधिबेशन भव्य र सभ्य रूपमा सम्पन्न गर्नका लागि तयारीका कामहरू तिब्ररूपमा अगाडि बढाईएको छ।

तम्घासमा आयोजित आदिवासी जनजाति महासंघको अधिबेशनले हाल सम्मका कार्यक्रमहरूको समिक्षा,यस संगठनको आर्थिक तथा सांगठनिक प्रतिबेदन अनुमोदन एवम नयॅा कार्यसमितिको चयन गर्ने बुझिएको छ। महासंघको अधिबेशनमा भागलिन गुल्मी आऊने प्रतिनिधी तथा प्रबेक्षकहरू लुम्बिनी प्रदेशका १२ जिल्ला बाटै छनौट भईसकेको समाचार प्राप्त भएको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको