रुरुक्षेत्र गाउँ पालिकाकाे बम्घा क्षेत्र शिल उच्च मनाेबल बनाई राख्न गाउँ पालिकाकाे आग्रह

कृष्ण अन्जान

नया भेरियन्ट सहितकाे काेभिड सँक्रमण बढेपछि रुरुक्षेत्र गाउँ पालिका वडा न ५ लाई विहीवार देखि शिल गर्ने गाउँपालिकाले निर्णय गरेकाे छ ।

विहिवार अपरानह १ बजे देखि जेठ २६ गते सम्म रुरु ५ का आँटिपाटा छाम्दी र उल्लिखाेला बाहेकका क्षेत्र शिल गरिएकाे गाउँ पालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत क्षत्र बहादुर अधिकारी द्दारा जारी सुचनामा उल्लेख छ ।

यसक्षेत्रमा ३५ जनामा गरिएकाे पिसिआर चेकजाँचका क्रममा २२ जनामा काेराेना पाेजेटिभ देखिएकाे र सँक्रमित हरुकाे अवस्था सामान्य रहेपनि सँक्रमण अझै समुदायमा फैलनबाट राेक्न वडालाई शिल गरिएकाे गाउँ पालिकाकाे भनाई छ ।

यस अवधिमा आवस्यक नपरि घर बाहिर ननिस्कन स्वास्थ मापदण्डकाे पुर्ण पालना गर्न र औषधि प्रयाेग गरिरहेका दिर्घ राेगि सुत्केरी हरुले औषधि तथा स्वास्थ परामर्श का लागि रुरुक्षेत्र गाउँ पालिकामा सम्पर्क गर्न सकिने सुचनामा उल्लेख छ ।

काेभिड सँक्रमणकाे विषम परिस्थितिलाई मध्य नजर वडालाई शिल गरिएकाे र सबैलाई उच्च मनाेबल बनाई राख्न समेत रुरुक्षेत्र गाउँ पालिकाले आग्रह गरेका छ ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको