नेपाल खेलकुद महासँघ र मदन भण्डारी स्पाेर्टस एकेडेमीले रँगायाे प्रवेश द्वार

कृष्ण अन्जान✍️

रुरुक्षेत्र गाउँ पालिका वडा न १ काे रुरु खेल मैदानकाे प्रवेश द्दार मर्मतका साथै रँग राेगन गरिएकाे छ ।

स्थानीय सप्तचण्डी महिला समूह द्वारा निर्माण गरिएकाे प्रवेश द्वारलाई नेपाल खेलकुद महासँघ र मदन भण्डारी स्पाेर्टस एकेडेमीकाे अार्थिक सौजन्य बाट रँग राेगन गरि एकाे हाे ।

सप्तचण्डी महिला समुहकाे अथक प्रयासमा निर्माण गरिएकाे प्रवेशद्वारलाई करिब पैचालिस हजारकाे लागतमा रँग राेगन र मर्मत गरिएकाे नेपाल खेलकुद महासँघका केन्द्रीय सचिव समेत रहेका रुरुक्षेत्रका युवा समाजसेवी हिमाल श्रेष्ठले जानकारी दिनुभयाे ।

रुरुक्षेत्रकै गौरवको रुपमा रहेकाे रुरु खेल मैदान स्थानीय सप्तचण्डि महिला समुहले सँरक्षण र निर्माण गरेकाे हाे ।

अामा समुहका सदस्यहरुले दुईचार रुपैया जम्मा गरेर खेल मैदानकाे सँरक्षण र गेट समेत निर्माण गरेकाे र वहाँ हरुलाई थाेरै भएपनि सहयाेग हाेस भनेर नेपाल खेलकुद महासँघ र मदन भण्डारी स्पाेर्टस एकेडेमी ले हाेस्टेमा हैँसे मात्र गरेकाे र अागामी दिनमा पनि सप्तचण्डी महिला समूह सँग सहकार्य जारि रहने समाजसेवी श्रेष्ठले बताउनु भएकाे रुरुबाट सहकर्मी कृष्ण अन्जानले समाचार पठाउनु भएकाे छ ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको