मन्त्री ज्ञवालीको पहलमा गुल्मीको मजुवामा तुरांग बहुप्राविधिक विद्यालय स्वीकृत भएको छ

रामकृष्ण कंडेल,वामीटक्सार✍️
गुल्मीको मजुवामा तुरांग बहुप्राविधिक विद्यालय स्वीकृत भएको छ।गुल्मी १का संघिय सभासद तथा परराष्टमन्त्री प्रदिप कुमार ज्ञवालीको पहलमा मजुवामा तुरांग बहुप्राविधिक विद्यालय स्वीकृत भएको हो।बहुप्राविधिक विद्यालय स्वीकृत भएकोमा खुसी व्यक्त गर्दै मन्त्री ज्ञवाली लेखनुहुन्छ:"लामो समयदेखिको प्रतिक्षा पूरा भएको छ ।

डिप्लोमा इन कृषि ( वाली विज्ञान), डिप्लोमा इन कृषि ( पशु विज्ञान) र डिप्लोमा इन सिभिल इन्जिनीयरिंग पढाइ हुने गरी तुरांग बहुप्राविधिक विद्यालय स्वीकृत भएको छ । माननीय शिक्षामन्त्रीज्यू र सिटिइभिटीलाई धेरै धेरै धन्यवाद । यस विषयमा निरन्तर पहल गर्ने, घच्घच्याउने र जग्गा लगायत प्रबन्ध गर्ने स्थानीय जनप्रतिनिधि, राजनीतिकर्मी र जनसमुदायलाई वधाइ र धन्यवाद"

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको