मृगौला पिडीत कृष्णकुमारी थापा लाई मालारानी समाज जापानको सहयोग

रामकृष्ण कंडेल,युनिक खवर✍️

मृगौला पिडीत कृष्णकुमारी थापा लाई उनको उपचारको लागि मालारानी समाज जापानले आर्थिक सहयोग पठाएको छ। मृगौला प्रत्यारोपण केन्द्रमा उपचारार्थ ३२ बर्षिय थापाको उपचारमा आर्थिक समस्या देखिएको समाचार बाहिरिएपछी गुल्मीको वामी मालारानी स्थायी घरभई जापानमा वस्दै आउनु भएका ब्यक्तित्वहरूको संस्था मालारानी समाजका अध्यक्ष चेतबहादुर केसीको नेतृत्वमा सहयोग रकम संकलनगरी नेपाल पठाईएको हो।

संस्थाको आधिकारीक प्रतिनिधीको रूपमा वामी अर्छुड० घर भई हाल काठमाण्डौं निवासी रामवहादुर केसी मार्फत विरामी,बिरामीका श्रीमान र भाइको रोहवरमा १,३१,२८७(एक लाख एकतिस हजार दुइसय सतासी)सहयोग रकम अस्पतालमै पुगेर हस्तान्तरण गरिएको छ।’रकम अभाबको कारण बिरामी र बिरामीका आफन्तहरू अत्यन्तै चिन्तित देखिनुभएको छ तसर्थ हामिसबैले थापाको जिवन रक्षार्थ सक्दो सहयोग गरौं’केसीले युनिक खवर डट कम मार्फत आग्रह गर्नुभएको छ।

दुबै मृगौला पिडीत कृष्ण कुमारी थापा गुल्मी जिल्ला मुसिकोट नगरपालिका ४ गोजुंगा स्थाइ घर भई हाल वडा नं. ६ भुवाचिदीमा वसोवास गर्दै आउनुभएको छ।कलिलै उमेरकी कृष्ण कुमारी थापा दुबै मृगौला फेल भई हाल भक्तपुर स्थित शहीद धर्मभक्त माथेमा मृगौला प्रत्यारोपण केन्द्रमा उपचारार्थ हुनुहुन्छ।उहाँको आर्थिक अवस्था अत्यन्तै कमजोर भएको र नियमित डायनोसिस गराइरहनु पर्ने भएकोले आर्थिक अभावमा विछिप्त हुनु भएको छ।

मृत्युसँग जुधी रहेकी चेलीको जीवन रक्षाका लागि आ-आफ्नो क्षेत्रवाट आर्थिक सहयोग लागि हार्दिक अपिल समेत गर्दछौ।यस परोपकारि अभियानमा जोडिनुहुने ब्यक्तिहरुको नामावली र सहयोग रकम निम्नानुसार रहेको जानकारी हामिलाई प्राप्त भएको छ।

(१)अध्यक्ष चेत बहादुर केसि १०१००/- जापानी येन

(२)उपाध्यक्ष कोक घर्ति १२०००/- जापानी येन

(३)उपाध्यक्ष अर्जुन केसि ६०००/- जापानी येन

(४)कोषाध्यक्ष कृष्ण बोहोरा १००००/- जापानी येन

(५)कोषाध्यक्ष खिम घर्ति १०१००/- जापानी येन

(६)सचिब लेख छन्त्याल ५१००/- जापानी येन

(७)सदस्य डोम छन्त्याल ५१००/- जापानी येन

(८)सदस्य रेशम छन्त्याल ७०००/- जापानी येन

(९) सदस्य अनुज खत्री ५१००/- जापानी येन

(१०)सदस्य शुनिल छन्त्याल ५०००/- जापानी येन

(११)सदस्य श्याम छन्त्याल ५०००/- जापानी येन

(१२)तिलक खत्री 5555/- JPY

(१३)राम केसी 5000/- JPY

(१४)रामु सूर्यवंशी बदनगाउँ गुल्मी 5100/- JPY

(१५)तारा पचभैया मगर, मुसिकोट नगरपालिका ६ गुर्जाङ गुल्मी ५१००/- जापानी येन

(१६)सोम पचभैया मगर, मुसिकोट नगरपालिका ६ गुर्जाङ गुल्मी ५१००/- भारु

(१७)दिपक खत्री , मुसिकोट नगरपालिका २ बगैचाँ गुल्मी

५१००/- जापानी येन

(१८)रोशनी केसी 5500/- JPY

(१९)गोबिन छन्त्याल ५०००/- जापानी येन

(२०) इन्द्र खत्री ५१००/- जापानी येन

(२१)भरतकुमार श्रेष्ठ, फलेबांस पर्वत (काठमाडौं) ५१००/- भारु

(२२)मिलन घिमिरे, छत्रकोट गाँउपालिका ३ हर्दिनेता गुल्मी २०००/- जापानी येन

२३. कृष्णबहादुर साइके, गुञ्जी १७ चितवन ३०००/- रु.

(२४)बलराम गाहा, सरुमारानि गाँउपालिका ५ बुँढिचौर प्युठान 2000/- जापानी येन

(२५)बिष्णु भण्डारि रुपाकोट गुल्मी ३०००/- जापानी येन

(२६)हरि छन्त्याल ५०००/- जापानी येन

(२७)शिब निउँरे, गैडाकोट नगरपालिका ५ नवलपुर २०००/- जापानी येन

(२८)बिष्णु भण्डारि, जोहाङ्ग गुल्मी २०००/- जापानी येन

विदेशमा बसेर पनि आफ्नो गाऊकी चेलीको उपचारार्थ खुल्ला हृदयले आर्थिक सहयोग संकलनगरी अस्पताल सम्म पुर्याऊने प्रबन्ध मिलाएकोमा मालारानी समाज जापानका अध्यक्ष चेतबहादुर केसी सहित सिंगो संस्थाको सबै क्षेत्र बाट प्रसंसा गरिएको छ।सबै सहयोगी प्रति हार्दिक आभार एवम मृत्युसँग जुधी रहेकी चेलीको जीवन रक्षाका लागि आ-आफ्नो क्षेत्रवाट आर्थिक सहयोग लागि हार्दिक अपिल समेत गर्दछौ ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको