नेता जङ्गली एमालेमा

नेकपा एकीकृत समाजवादी परित्याग गर्नुभएका स्थायी कमिटी सदस्य चुडामणि जङ्गली नेकपा (एमाले) मा फर्किनुभएको छ ।

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले नेता जङ्गलीलाई पार्टीमा स्वागत गर्नुभएको छ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबाट पार्टी नचल्ने र  चाँडै नै विघटनको संघारमा पुगेको भन्दै स्थायी कमिटी सदस्य जङ्गलीले पार्टी परित्याग गर्नुभएको थियो ।

यस्तै, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका पूर्व स्वकीय सचिव खेमराज आचार्य पनि नेकपा एस परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको छ ।  

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।