मुक्ति समाज लुम्बिनी प्रदेश कमिटिको अध्यक्षमा कृष्ण विश्वकर्मा निर्वाचित

नेपाल उत्पीडित जातिय मुक्ति समाज लुम्बिनी प्रदेश कमिटिको प्रथम अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा कृष्ण विश्वकर्मा निर्वाचित हुनुभएको छ । आइतबार भएको प्रथम अधिवेशन बाट विश्वकर्माको नेतृत्वमा ७७ कार्यसमिति निर्माण भएको हो ।
यस अघि गुल्मी जिल्लाको अध्यक्ष रहनुभएका विश्वकर्मा लुम्बिनी प्रदेश कमिटिको अधिवेशनबाट लुम्बिनी प्रदेश कमिटिको अध्यक्ष हुनुभएको हो । उहाँले जिल्लामा अध्यक्ष रहँदा जातको आधारमा हुने विभेदको अत्यका लागि सधै क्रियाशिल भएर काम गर्नुभएको थियो ।

नेपाल उत्पीडित जातिय मुक्ति समाज लुम्बिनी प्रदेशको अध्यक्ष हुर्दै उहाँले “भन्नुभयोे दलित समुदायलाई भोट बैंकका रुपमा मात्रै प्रयोग गरिएकाले अब कुनै पनि पार्टीले त्यस्तो गरे मान्य नहुने बताउनुभयो । दलित समुदाय माथि कुनै पनि प्रकारको विभेद गरेको पाएमा आफूले त्यसको विरोध गर्दै आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई खबरदारी गर्ने बताउनुभयो । समेत गर्ने प्रतिवद्धता जनाउनुभयो । संविधानले दलित समुदायलाई दिएका हक अधिकारहरुलाई व्यवहारमा कार्यान्वयमा लैजाने बताउनुभयो ।
सम्पन्न अधिवेशनले विश्वकर्माको नेतृत्वमा उपाध्यक्ष टंकराज विश्वकर्मा, उपाध्यक्ष पुरन परियार, सचिब डिल बहादुर परियार, सहसचिब सागर परियार, सहसचिब सूर्यमान पासवान, कोषाध्यक्ष टिका सुनार र सदस्य गरी ७७ जनाको कार्यसमिति गठन गरेको छ ।नेकपा एमालेका सचिब छविलाल विश्वकर्माको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । अधिवेशनमा नेकपा एमालेका केन्द्रिय सदस्य एवंम नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रिय कमिटिका सहइन्चार्ज बोम बहादुर विश्वकर्मा मुक्ति समाजका केन्द्रिय अध्यक्ष मनहर विश्वकर्मा लगायतको उपस्थित रहेको थियो ।
विश्वकर्मा नेकपा एमालेमा विगत २५ वर्षदेखी सक्रिय रुपमा राजनिति गर्दै आउनुभएको छ ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको