गुल्मीको वामीटक्सारमा गाईजात्रा बिबिध कार्यक्रमका साथ मनाइदै

लोक प्रसाद छन्तेल✍

गुल्मी मुसिकोट नगरपालिकाका नेवार जातीले कोभिडको बीचमा आफ्नो परम्परा जोगाउन सफल भएका छन।बर्सौ अघि देखी चर्चित व्यापारी केन्द्र मानिने वामी टक्सार बजारमा बसोबास गर्दै आएका नेवार जातिले यस वर्ष पनि नाग्पंचमी लगत्तै लाखे,नृत्यनाटक र मृतआत्मा प्रतीक गाई स्वरुप नृत्य बागजात्रा,रोपाइँ जात्रा र कृष्ण रथ यात्रा तथा विभिन्न झाकी प्रदर्शनी गर्ने परम्परागत प्रचलन रहिआएको छ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।