सन्धिखर्कबाट १७ वर्षिया किशोरी वेपत्ता, खोजि गरिदिन परिवारको अपिल

हरिप्रसाद भुसाल,सन्धिखर्क

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्खिर्कबाट एक किशोरी वेपत्ता भएकी छन् ।सन्धिखर्क नगरपालिका वडा नं. १ पाणिनीचोक घर भएकी अशाेक मुखिया कि छाेरी १७ वर्षिया रिया मुखिया आज विहानबाट बेपत्ता भएको परिवारले जनाएको छ ।बिहान घरबाट कसैलाई केही नभनी बालिका हिडेपछि “म जव गर्न जान्छु, मेरो खोजी नगर्नु” लेखेको कापीमा भेटिएको परिवारले जानकारी दिएका छन् ।एकजना दिदि लिन आउनुभएको थियो, म बुटवल आइपुगें भनेर बालिकाले दिउसो फोन गरेको र फोन गर्नासाथ मोवाईल अफ भएको बालिकाका बुवा अशोक कुमालले जानकारी दिनुभएको छ ।जनज्योती माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने बालिका एकाएक हराएपछि परिवार मर्माहत भएको छ ।हराएकी छोरीको खोजीमा सहयोग गर्न परिवारले सवैसंग आग्रह गरेका छन् ।बालिका बेपत्ता भएपछि जिल्ला प्रहरी कार्यालयमा खोजी गरिदिन आग्रह गरीएको बालिकाकी माइजु सुमित्रा कुमालले जानकारी दिनुभयो ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको