पश्चिम बागलुङ का बारेमा एमाले अध्यक्ष के पी ओली संग छलफल

रामकृष्ण कंडेल,युनिक खवर✍️

ने क पा एमाले पार्टी अध्यक्ष के पी शर्मा ओली समक्ष समग्र पश्चिम बागलुङ का समसामयिक विषयबस्तु मा ध्यानाकर्षण गराईएको गन्डकि प्रदेश कमिटी सदस्य मन्जु शर्माले जानकारी दिनुभएको छ।आज बालकोट अध्यक्ष कै निवासमा पुगेर यस क्षेत्रको बिकास लगायतका बिबिध बिषयहरूमा छलफल भएको शर्माले बताऊनुभयो।

भेटघाट कार्यक्रममा एमाले केन्द्रिय सदस्य तथा निबर्तमान संघीय सांसद डा सुर्य पाठक,संघीय सांसद एबम एमाले नेता देबी प्रकाश भट्टचन रहनुभएको शर्माले बताऊनुभयो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको